विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप व्यवस्थाका लागि सो रकम खर्च गरिने छ । अर्थ सचिव मरासिनीले यो सहयोगले नेपालीमा, विशेषगरी बालबालिकाहरूमा खोपको पहुँच विस्तार गर्ने नेपालको पहलमा थप टेवा...
उनले यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले आफूसँग कुरा गर्नुपर्ने बताएका छन् । आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने पनि उनले बताए । ...
कोभिड–१९ को प्रकोपले यात्रामा प्रतिबन्ध लाउँदा गएका केही याममा ढोरपाटनमा सिकार नै हुन सकेन । बोलपत्र टुङ्गिएपछि पेशेवर विदेशी सिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न स्थलमा आउने आरक्ष कार्यालयले जनाएको...
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । ...
निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । ...
उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने...
सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन् । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि...
मासिक रूपमा हेर्दा गत मंसिर महिनामा एक खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । गत पुस महिनामा आयात १४.४४ प्रतिशतले घटेर एक खर्ब ६० अर्ब रुपैयाँमा सीमित भएको थियो...
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए । ...
एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि बैठक स्थगित गरेर प्रधानमन्त्रीले विपक्षी नेकपा एमालेसँग छलफल गरेका थिए । तर छलफल सकारात्मक भएको बताएपछि निष्कर्ष भने ननिस्केको नेताहरुले बताएका छन् । ...
छलफलमा अध्यक्ष ओलीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा...
यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...