“म प्रधानमन्त्री भएका बेला नेपालका लागि यो सम्झौता छनोट भएको जानकारी आएको हो, २०६६ सालपछिका आठ पूर्वप्रधानमन्त्रीका पालामा एमसीसी अगाडि बढाइएको थियो”, उनले भने, “हिजो अगाडि बढाउने अनि आज आएर...
उनले एमसीसीमाथि सदनमा छलफल गर्ने वातावरण नभएको भन्दै प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराए । खनालले व्याख्यात्मक टिप्पणीको ग्यारेन्टी नभएकाले एमसीसी पास गर्न नहुने बताए । उनले भने,‘अहिले व्याख्यात्मक टिप्पणी गरेर...
राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच एमसीसी छलफलमा लैजान नहुने उनले बताएका छन् । उनले भने, ‘ यो देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन्...
सरकारी सेवा र मन्त्री बन्दाको अवधिमा कूल आर्जन ६ करोड ९० लाख १६ हजार ६ सय २७ गरेकोमा ४ करोड ४५ लाख २७ हजार ६६४ रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारले...
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए...
कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । त्यस्तै मुख्यसचिव बैरागीले आफू अंगदान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु...
शाहले आज बिहान सामाजिक सञ्जालमार्फत आज प्रहरीसामु आफैं उपस्थित हुने बताएका थिए । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दर्ता भएको छ । ...
बैठकले एमसीसीका बारेमा थप स्पष्ट हुन आवश्यक भएका कारण मन्त्रिपरिषद्बाट व्याख्यात्मक घोषणा पारित गर्ने र पारित गरिएको घोषणालाई संसदमा पेस गरी कम्प्याक्ट र व्याख्यात्मक घोषणा एकैसाथ पास गर्ने निर्णय भएको...
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीले व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित...
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई नेटो साझेदारहरूका मद्दतबाट सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता यसअघि जनाएका थिए । यसै हप्ताको सुरुमा रुसी साइबर हमलासँग प्रतिरक्षा गर्न मद्दत गर्ने प्रतिबद्धता जनाएको अस्ट्रेलियाले...
उनले भनेका छन्, ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता...
बैठक निर्वाचन अधिकृत देवबहादुर महतका समन्वयमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति विकास लामा, बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सहसचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल...