समाचार

बालकोट वार्ता निष्कर्षविहीन

बालकोट वार्ता निष्कर्षविहीन

जसका कारण समझदारीले कुनै मूर्तरुप नलिएको नेताहरुले बताएका छन् । शुक्रबार रातिको छलफलका पनि कांग्रेसले एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको थियो । एमालेले यसअघिको अडान यथावत राखेको छ...

बुधबार, ०६ जेठ २०८३
नयाँ दिल्लीमा कोभिडजन्य सबै प्रतिबन्ध हटाइयो

नयाँ दिल्लीमा कोभिडजन्य सबै प्रतिबन्ध हटाइयो

उनले भने, ‘प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाउनु परेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन् । स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।’ ...

बुधबार, ०६ जेठ २०८३
कोरोनाबाट मृत्यु हुने ६०-६९ वर्ष समूहका बढी

कोरोनाबाट मृत्यु हुने ६०-६९ वर्ष समूहका बढी

सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर...

बुधबार, ०६ जेठ २०८३
गाडीको ‘इम्बोस्ड नम्बर’ प्रयोगमा सर्वाेच्चको गम्भीर संवैधानिक त्रुटि

गाडीको ‘इम्बोस्ड नम्बर’ प्रयोगमा सर्वाेच्चको गम्भीर संवैधानिक त्रुटि

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देवनागरी लिपि संविधानले नै मान्यता दिएको बताउँदै प्रश्न गरे “अङ्ग्रेजी नेपालीहरुको भाषा नै होइन भने त्यसलाई मान्यता किन दिइयो ?” उनले राष्ट्रपति संविधानभित्र रहने र विगतका...

बुधबार, ०६ जेठ २०८३
ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

ओली भेट्न प्रधानमन्त्रीसहित कांग्रेस नेताहरु बालकोटमा

माओवादी केन्द्रका नेताहरूसँगको छलफलपछि कांग्रेस नेताहरूसहित प्रधानमन्त्री देउवा बालकोट गएका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । संसदमा टेबल गरिएको एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच मतभेद भएपछि...

बुधबार, ०६ जेठ २०८३
वामदेव र प्रचण्डबीच वार्ता

वामदेव र प्रचण्डबीच वार्ता

शुक्रबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एक वर्षपछि भेटघाट भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् । प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका थिए । भेटमा पछिल्लो र राजनीतिक...

बुधबार, ०६ जेठ २०८३
महाशिवरात्रिमा पशुपति क्षेत्रलाई ५० लाखको बत्ती र फूलले सजाइँदै

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई ५० लाखको बत्ती र फूलले सजाइँदै

पशुपति क्षेत्रका सबै स्थानमा बिजुली बत्ती बाल्न थालेपछि आकर्षक देखिएको छ । पशुपतिनाथ मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने फागुन १५ र १६ गते गरिने प्रवक्ता अधिकारीले बताए ।...

बुधबार, ०६ जेठ २०८३
एमसीसी पास गरे देश दुर्घटनामा जान्छः  खनाल

एमसीसी पास गरे देश दुर्घटनामा जान्छः खनाल

उनले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए । उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी...

बुधबार, ०६ जेठ २०८३
एमसीसीमा  चिनियाँ चासो र चञ्चल प्रचण्डको छटपटी

एमसीसीमा चिनियाँ चासो र चञ्चल प्रचण्डको छटपटी

चीनले एमसीसी बिषयमा आफ्नो कुटनीतिक चञ्चलता प्रदर्शन गरिरहेको छ । अमेरिकासँगको चिसो सम्बन्धबाट चिढिएको चीन नेपालमा उसको ठूलो परियोजना नपसोस् भन्ने चाहन्छ । उसको यस्तो चाहना उसकै प्रतिक्रियाहरुले छर्लंग पारिसकेका...

बुधबार, ०६ जेठ २०८३
एमसीसी ल्याउँछु भन्नेलाई ताली, मलाई किन ढुंगा प्रहार ?

एमसीसी ल्याउँछु भन्नेलाई ताली, मलाई किन ढुंगा प्रहार ?

उनले भने, ‘एमसीसी सहयोग नेपालमा दिन भन्दै चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी बढाउने मान्छे हिँड्दा ढुंगा हानिँदैन, नेपाली कांग्रेसलाई हानिँदैन ।...

बुधबार, ०६ जेठ २०८३
पासपोर्ट र भिसा बिना व्यक्ति विमानमा पुगेको घटनाबारे छानविन गर्न समिति गठन

पासपोर्ट र भिसा बिना व्यक्ति विमानमा पुगेको घटनाबारे छानविन गर्न समिति गठन

यसअघि नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो । दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा...

बुधबार, ०६ जेठ २०८३