समाचार

बनेपामा सडक विस्तारको काम धमाधम हुँदै (तस्बिरहरु)

बनेपामा सडक विस्तारको काम धमाधम हुँदै (तस्बिरहरु)

काठमाडौंदेखि पूर्वतर्फ प्रमुख प्रवेश मार्ग मानिने सुर्यबिनायक–धुलिखेल सडकखण्डको बनेपा क्षेत्रमा ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ। सडक निर्माण तथा स्तरोन्नति कार्य अन्तर्गत वाल निर्माण, पुरानो पिच भत्काउने र...

आइतबार, ०६ बैशाख २०८३
सर्लाही दुर्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबी

सर्लाही दुर्घटना प्रकरण : क्षतिपूर्ति लिन परिवार सम्पर्कमा नआएको प्रहरीको दाबी

सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित बिर्ता बजारमा भएको सवारी दुर्घटना दुर्घटनामा ज्यान गुमाएकी ६१ वर्षीया शान्ति देवी ठाकुरको परिवारले क्षतिपूर्ति नपाएको गुनासो गरिरहँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने परिवार सम्पर्कमै नआएको...

आइतबार, ०६ बैशाख २०८३
फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्री : आफैं ठगिए, कानुनी उपचारमा जान्छु

भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क...

आइतबार, ०६ बैशाख २०८३
नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल डीपीले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । ...

आइतबार, ०६ बैशाख २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षती, ३५० घरधुरी प्रभावित

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षती, ३५० घरधुरी प्रभावित

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । ...

आइतबार, ०६ बैशाख २०८३
भिर पाखामा राखिएका लोपन्मुख मौरी घार (तस्बिरहरु)

भिर पाखामा राखिएका लोपन्मुख मौरी घार (तस्बिरहरु)

बाजुराका भिर पाखामा मौरी पालन व्यवसायको लागी मौरी घार राख्ने गरिन्छ । विशेष गरी वनजंगल नजिक भिर पाखामा घार राख्दा मौरीलाई मह छिटो बनाउन सजिलो हुने गर्छ।यस्ता घारलाई स्थानीय भाषामा...

आइतबार, ०६ बैशाख २०८३
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि

कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि

कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन् । महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै होइन, तथ्याङ्कहरूले पनि यहाँको अवस्था झनै चिन्ताजनक बन्दै...

आइतबार, ०६ बैशाख २०८३