समाचार

आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई...

बेलायतमा एकैदिन ९३ हजार भन्दाबढीलाई कोरोना संक्रमण

बेलायतमा एकैदिन ९३ हजार भन्दाबढीलाई कोरोना संक्रमण

यसअघि पनि गत बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङक्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन यहाँ बढी मात्रामा सङ्क्रमित देखिएका हुन् ।यो...

मंगलबार, १४ असोज २०८२
आगलागीमा परी कालीकोटमा एक महिलाको मृत्यु

आगलागीमा परी कालीकोटमा एक महिलाको मृत्यु

आगलागीबाट टाउको र खुट्टा जलेको उनको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले जानकारी दिए । शुुक्रबार...

मंगलबार, १४ असोज २०८२
मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना केबलकार चार दिन बन्द हुने

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने...

मंगलबार, १४ असोज २०८२
बूस्टर डोज ओमिक्रोन सङ्क्रमणविरुद्ध ८० प्रतिशत प्रभावकारी

बूस्टर डोज ओमिक्रोन सङ्क्रमणविरुद्ध ८० प्रतिशत प्रभावकारी

विज्ञहरूले ओमिक्रोन भेरियन्ट कति गम्भीर हुन्छ वा हुँदैन भन्नेबारे पत्ता लगाउन कोसिस गरिरहेको जानकारी दिएका छन् । खोपहरूले हाम्रो शरीरलाई कोभिडविरुद्ध कसरी काम गर्ने भनेर सिकाउँछन् । तर अहिले उपलब्ध...

मंगलबार, १४ असोज २०८२
भीम रावल अब एमालेको सल्लाहकार मात्र

भीम रावल अब एमालेको सल्लाहकार मात्र

उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई...

मंगलबार, १४ असोज २०८२
एसएसपी गिरीलाई महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी

एसएसपी गिरीलाई महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आएका हुन् । भैरहवा...

मंगलबार, १४ असोज २०८२
पर्यटन बोर्डको सिइओ निलम्बित

पर्यटन बोर्डको सिइओ निलम्बित

बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए...

मंगलबार, १४ असोज २०८२
यी हुन् नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी

यी हुन् नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी

यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी...

मंगलबार, १४ असोज २०८२
दोलखाबाट करोडमा सालक बेच्न ल्याएका उद्धव थामी पक्राउ

दोलखाबाट करोडमा सालक बेच्न ल्याएका उद्धव थामी पक्राउ

खैरो रंगको प्रतिबन्धित दुर्लभ जिउँदो सालकलाई १ करोड १० लाख रुपैयाँमा बिक्रीवितरण गर्ने उद्देश्यसहित राखेको पाइएपछि पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसारमा पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार, १४ असोज २०८२
निगमलाई अझै मासिक एक अर्ब ५७ करोड घाटा

निगमलाई अझै मासिक एक अर्ब ५७ करोड घाटा

पछिल्लो पटक आइओसीबाट यही पुस १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिलेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८...

मंगलबार, १४ असोज २०८२
कांग्रेस सहमहामन्त्रीमा खसआर्यबाट राठौर र मुस्लिम कोटाबाट मन्सुर निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा खसआर्यबाट राठौर र मुस्लिम कोटाबाट मन्सुर निर्वाचित

त्यसैगरी सहमहामन्त्रीमा मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । मन्सुर २७७६ मत ल्याएर मुस्लिम कोटाबाट निर्वाचित भएका हुन् । अर्का उमेदवार शेख वकिलले १८७१ मत ल्याएका छन् । ...

मंगलबार, १४ असोज २०८२