समाचार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सात विभाग प्रमुख मनोनयन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम विभिन्न विभागको प्रमुखमा नेताहरुलाई मनोनयन गरेका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातवटा विभाग प्रमुख मनोनित भएका छन् । श्रेष्ठलाई प्रचार विभाग प्रमुख...

साँझ फेरि कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल हुने

साँझ फेरि कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल हुने

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै महामन्त्री थापाले भने,‘ एमसीसी सरकारको मात्रै विषय होइन...

बुधबार, ०६ जेठ २०८३
युक्रेनद्वारा रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद

युक्रेनद्वारा रुससँगको कूटनीतिक सम्बन्ध विच्छेद

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले रक्तपात र विध्वंसको बाटो रोजेको प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन् । ...

बुधबार, ०६ जेठ २०८३
रुकुममा टिपर पल्टिँदा दुई जनाको मृत्यु

रुकुममा टिपर पल्टिँदा दुई जनाको मृत्यु

प्रहरीका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरुलाई किचेको जनाइएको छ । ...

बुधबार, ०६ जेठ २०८३
कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलमा

कांग्रेस र एमालेका शीर्ष नेताहरु छलफलमा

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले साथ छाडेको अवस्थामा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिने गरी छलफल अघि बढाएको बताइएको छ । यसबारेमा कांग्रेस र एमालेका नेताहरुले पटक पटक बैठक गरिसकेका छन्...

बुधबार, ०६ जेठ २०८३
'एमालेले ब्ल्यांक चेक दिँदैन'

'एमालेले ब्ल्यांक चेक दिँदैन'

बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले गठबन्धन भत्किनु अनिवार्य भएको बताएका हुन् । उनले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको तर त्यो एमालेलाई...

बुधबार, ०६ जेठ २०८३
'एमसीसीको विषय कुनै हालतमा मिल्न सक्दैन'

'एमसीसीको विषय कुनै हालतमा मिल्न सक्दैन'

प्रतिनिधिसभाको बैठक स्थगितपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले एमसीसीको विषयमा कुनै हालतमा मिल्न नसकिने बताएका हुन् । ...

बुधबार, ०६ जेठ २०८३
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

तर सरकारको आग्रहमा बैठक स्थगित गरिएको छ । विपक्षी नेकपा एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो १...

बुधबार, ०६ जेठ २०८३
युक्रेनमाथि रुसी  सैन्य कारबाहीको नेपालद्वारा निन्दा

युक्रेनमाथि रुसी सैन्य कारबाहीको नेपालद्वारा निन्दा

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि सार्वभौम देशको विरुद्ध कुनै पनि परिस्थितिमा गरिने शक्ति प्रयोगविरुद्धमा छ र कूटनीति र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’ ...

बुधबार, ०६ जेठ २०८३
रुसका पाँचवटा विमान खसालेको युक्रेनको  दाबी

रुसका पाँचवटा विमान खसालेको युक्रेनको दाबी

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन् । उनले युक्रेनले ‘आफ्नो रक्षा गर्ने बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने...

बुधबार, ०६ जेठ २०८३
१२ दिनपछि उठ्न थाल्यो उपत्यकाको फोहर

१२ दिनपछि उठ्न थाल्यो उपत्यकाको फोहर

ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार २०७० सालदेखि सुरु गरेको...

बुधबार, ०६ जेठ २०८३
विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा बिहीबार जारी विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ । ...

बुधबार, ०६ जेठ २०८३