समाचार

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै

युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो । ...

बुधबार, ०६ जेठ २०८३
सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी (वसन्त पञ्चमी)

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी (वसन्त पञ्चमी)

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । ...

बुधबार, ०६ जेठ २०८३
जोरबिजोर प्रणाली हटाउन र शैक्षिक संस्था फागुन १ देखि सञ्चालन गर्न सिफारिस

जोरबिजोर प्रणाली हटाउन र शैक्षिक संस्था फागुन १ देखि सञ्चालन गर्न सिफारिस

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । ...

बुधबार, ०६ जेठ २०८३
बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बैठक सुरु

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । ...

बुधबार, ०६ जेठ २०८३
लमजुङमा पुनः भूकम्पको धक्का

लमजुङमा पुनः भूकम्पको धक्का

जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...

बुधबार, ०६ जेठ २०८३
एमसीसी पत्रः प्रचण्ड चेपुवामा, गठबन्धन संकटमा 

एमसीसी पत्रः प्रचण्ड चेपुवामा, गठबन्धन संकटमा 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने भाका नजिकै आएको बेला सत्ता गठबन्धनका मुख्य नेताले पठाएको लिखित पत्र सार्वजनिक भएपछि राजनीति तातेको छ । ...

बुधबार, ०६ जेठ २०८३
नरेफाँटबाट लागुऔषधसहित दुई पक्राउ

नरेफाँटबाट लागुऔषधसहित दुई पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ । ...

बुधबार, ०६ जेठ २०८३
लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ । ...

बुधबार, ०६ जेठ २०८३
वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । ...

बुधबार, ०६ जेठ २०८३
दुर्घटनामा एकको मृत्यु , एक घाइते

दुर्घटनामा एकको मृत्यु , एक घाइते

जिल्लाको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजार नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् । ...

बुधबार, ०६ जेठ २०८३
शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । ...

बुधबार, ०६ जेठ २०८३