समाचार

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक...

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी...

बुधबार, ०६ जेठ २०८३
हिमपात रोकिएपछि मनाङमा बुस्टर डोज अभियान पुनः सञ्चालन

हिमपात रोकिएपछि मनाङमा बुस्टर डोज अभियान पुनः सञ्चालन

मनाङ सबैभन्दा पहिलो कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । गत विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । १२ देखि...

बुधबार, ०६ जेठ २०८३
राष्ट्र उत्थान लघुवित्त आइपिओ जारी गर्दै

राष्ट्र उत्थान लघुवित्त आइपिओ जारी गर्दै

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । ...

बुधबार, ०६ जेठ २०८३
माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको विकल्प छैनः प्रचण्ड

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा...

बुधबार, ०६ जेठ २०८३
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको भन्दै सरकारको निर्णयले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने...

बुधबार, ०६ जेठ २०८३
हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग

नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ । ...

बुधबार, ०६ जेठ २०८३
हुम्लामा पाँच  दिनपछि हवाई सेवा सुरु

हुम्लामा पाँच  दिनपछि हवाई सेवा सुरु

पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ ।...

बुधबार, ०६ जेठ २०८३
हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार...

बुधबार, ०६ जेठ २०८३
अनधिकृतरूपमा सञ्चालित शैक्षिक परामर्शदाता संस्थाकाबारेमा उजुरी दिन गृहको अनुरोध

अनधिकृतरूपमा सञ्चालित शैक्षिक परामर्शदाता संस्थाकाबारेमा उजुरी दिन गृहको अनुरोध

गृह मन्त्रालयले इजाजतपत्र नलिई अनधिकृतरूपमा सञ्चालन भएका शैक्षिक परामर्शदाता संस्था, अनधिकृतरूपमा इजाजत नलिई अनलाइनरूपमा विज्ञापन गर्ने शैक्षिक संस्था, अवैधरूपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाका प्रतिनिधिका रूपमा कार्य गर्ने व्यक्तिउपर सरकारले...

बुधबार, ०६ जेठ २०८३
रुसी पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

रुसी पाइपलाइन बन्द गरिदिने बाइडनको चेतावनी

अमेरिकी अधिकारीहरूले आइतबार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन् । पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु...

बुधबार, ०६ जेठ २०८३
क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा

ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप...

बुधबार, ०६ जेठ २०८३