जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । ...
सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । ...
फागुन ८ गतेदेखि व्यावसायिक उडानका लागि तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भइसकेको छ । ...
पछिल्ला वर्षमा सडक सुविधा, घर बस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन । विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो । पूरानै शैलीमा...
पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखी अनुसन्धान थालिएको डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । ...
बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलका साथै सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ...
आजमात्रै संघीय संसद सचिवालयले भोलिको बैठकको लागि भन्दै संभावित कार्यसूचीसमेत सार्वजनिक गरेको थियो । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा पेस गर्न राजनीतिक सहमति नभएपछि सरकारले छलफलका...
नवीन प्रविधिको सहयोगमा अन्तरदेशीयरूपमा सञ्चालित नेटवर्किङ मार्केटिङ व्यवसायबाट अवैधानिक माध्यम वा हुण्डीमार्फत पैसा विदेशिने र पूँजी पलायन हुन सक्ने सूचनामा उल्लेख छ । ...
थापाले मंगलबार दिउँसो हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टीबाट अलग भएको घोषणा गरेका थिए। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र...
त्यसैगरी जेनेभास्थित वल्र्ड एसोशिएशन अफ पीपीए यूनिट एण्ड प्रोफेशनल (डब्ल्यूएपीपीपी) कोे सदस्यता ग्रहण गर्न स्वीकृति प्रदान गरेको बोर्डका प्रवक्ता भगवान अर्यालले जानकारी दिए । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको...
दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ । उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका...
उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि...