समाचार

विपद प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

विपद प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले शनिबार बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिए । ...

बुधबार, ०६ जेठ २०८३
काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।   ...

बुधबार, ०६ जेठ २०८३
विद्युतीय कारोबार गर्दा सजग र सुरक्षित रहन  राष्ट्र बैंकको सुझाव

विद्युतीय कारोबार गर्दा सजग र सुरक्षित रहन राष्ट्र बैंकको सुझाव

अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने,...

बुधबार, ०६ जेठ २०८३
आइतबारदेखि मौसममा सुधार हुने

आइतबारदेखि मौसममा सुधार हुने

‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ । महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य...

बुधबार, ०६ जेठ २०८३
प्यूठानको ओखरपाटामा जन्ती बोकेको जिप दुर्घटना, सात जनाको मृत्यु

प्यूठानको ओखरपाटामा जन्ती बोकेको जिप दुर्घटना, सात जनाको मृत्यु

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो । ...

बुधबार, ०६ जेठ २०८३
फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

फागुन १ गतेदेखि विद्यालय खोल्न सुझाव

शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा...

बुधबार, ०६ जेठ २०८३
१८ करोड  राजस्व छली गरेको अभियोगमा चारजना विरुद्ध मुद्दा दायर

१८ करोड राजस्व छली गरेको अभियोगमा चारजना विरुद्ध मुद्दा दायर

उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले शुक्रबार सूचना जारी गरी जनाएको छ । ...

बुधबार, ०६ जेठ २०८३
यातायातको भाडा समायोजनको अधिकार सङ्घीय सरकारलाई दिन व्यवसायीको माग

यातायातको भाडा समायोजनको अधिकार सङ्घीय सरकारलाई दिन व्यवसायीको माग

यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग गरेका हुन् । सवारी साधन दुर्घटनापछि घाइतेको औषधोपचार खर्च तीन लाखको हदमा नबढ्ने...

बुधबार, ०६ जेठ २०८३
भिडियो ब्लग मार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार

भिडियो ब्लग मार्फत नेपालको अन्तर्राष्ट्रिय प्रचार

एघारमध्ये ६ ब्लगरले एक हप्तासम्म सो क्षेत्रमा रहेर तयार पारेका भिडियोहरु काठमाण्डौँमा प्रिमियर सो मार्फत प्रदर्शन गरिएको थियो । त्यसमा उत्कृष्ट तीनवटालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

बुधबार, ०६ जेठ २०८३
हिमपातले यातायात अवरुद्ध, जनजीवन कष्टकर

हिमपातले यातायात अवरुद्ध, जनजीवन कष्टकर

अत्यधिक हिमपातका कारण चरिकोट – कालिन्चोक यातायात पनि रोकिएको छ । खावा क्षेत्रमा हिमपात भएपछि सदरमुकाम चरिकोट र जिरीको यातायात सम्पर्क टुटेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जानकारी...

बुधबार, ०६ जेठ २०८३
हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

मध्यान्हदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिए । रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भने, “कोरोनाले थलापरेको...

बुधबार, ०६ जेठ २०८३