जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र...
युरोपेली संघ (ईयु)ले युक्रेनको राजधानी किएभमा आफ्नो दूतावास पुनः खोल्ने भएको छ। यसअघि रुसको आक्रमणका कारण पोल्याण्डमा सारिएको थियो। ...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युद्धग्रस्त युक्रेनको भ्रमण गरेका छन्। युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि प्रधानमन्त्री जोन्सनले भ्रमण गरेका हुन्। ...
पाकिस्तान र श्रीलंका राजनीतिक संकटबाट गुज्रिरहेका छन्। पाकिस्तानमा शनिबार नेशनल एसेम्बलीमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा पारित भएको छ। ...
पाकिस्तानको राष्ट्रिय सभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। शनिबार अबेर राति राष्ट्रिय सभामामा अविश्वासको प्रस्ताव पारित भएको हो। प्रस्तावको पक्षमा १७४ सदस्यले मतदान गरे। ...
शनिबार अपरान्ह दोस्रो पटक मतदान कार्यक्रम स्थगन गरिएको हो । रमजान व्रत तोडेपछि विधायकहरूलाई साँझमा फर्कन भनिएको छ । झडपका समय संसदमा उपस्थित नभएका खानले ३४२ सिटको विधानसभामा गठबन्धन साझेदार...
विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने...
होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किंदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको...
चैत २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ...
उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि...
चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त...
हाल पाकिस्तानमा सत्ता पक्ष तहरीक ए इंसाफसँग १५६ सिट रहेको छ। यस्तै, विपक्षी पाकिस्तान मुस्लिम लिग (नवाज) सँग ८४ सिट, पाकिस्तान पिपल्स पार्टीसँग ४७, मुत्तहिदा मजलिस ए अमलसँग १५, बलुचिस्तान...