समाचार

बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सवारीको भाडा बृद्धि

पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सुरुको फ्लाग डाउन ५० रुपैयाँ कायम भएको छ। यस्तै, दिउँसोको समयमा प्रति २०० मिटरको भाडा ८ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ कायम गरिएको छ ।...

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ । ...

मंगलबार, ०५ जेठ २०८३
निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र...

मंगलबार, ०५ जेठ २०८३
नेपाल बारको अध्यक्षमा  गोपालकृष्ण  घिमिरे विजयी

नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी

उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् । अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ। घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील...

मंगलबार, ०५ जेठ २०८३
चर्चित जापानी बाल शृंखला निन्जा हतौडीका नायक रहेनन्

चर्चित जापानी बाल शृंखला निन्जा हतौडीका नायक रहेनन्

कक्षा ५ मा पढ्दै गर्दा उनको पिताको निधन भएको थियो। यसपछि अबिकोले परिवारसँगै मन्दिर छोडेका थिए। सन् २०२० मा मिडियासँग कुराकानी गर्दै अबिकोले भनेका थिए, ‘पिताको मृत्युपछि मेरो जीवनमा ठूलो...

मंगलबार, ०५ जेठ २०८३
सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

विद्यमान बाटो सगरमाथा आधार शिविर हुँदैछ हजार ६५ मिटर उचाइमा रहेको पहिलो शिविर पुग्ने गरेका छन् । यसमा खोँच र हिमनदीको किनारै किनार हिँड्नुपर्छ । कुन बेला हिमपहिरो आउँछ भन्ने...

मंगलबार, ०५ जेठ २०८३
मानिसहरू रक्सी किन मन पराउँछन् ? 

मानिसहरू रक्सी किन मन पराउँछन् ? 

यसअघि सोधकर्ताहरूले दुई वटा बाँदरको पिसाबको स्याम्पल लिएका थिए । जसअनुसार बाँदरको पिसाबमा इथेनोलको मात्रा पुष्टि भएको थियो । बैज्ञानिकहरूले आफ्नो रिसर्चमा बाँदरले निन्द्रा पूरा गर्न र थकान मेटाउन रक्सी...

मंगलबार, ०५ जेठ २०८३
आशाराम बापुको आश्रममा फेरि एक किशोरीको हत्या

आशाराम बापुको आश्रममा फेरि एक किशोरीको हत्या

बालिकाको पहिचान लुकाउन हत्याराले अनुहारमा केमिकल छर्किएको प्रहरीले बताएको छ । मृतक बालिकाकाका पिता पनि ३ वर्षदेखि बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आसाराम बापुलाई बलात्कारको मुद्दामा सन्...

मंगलबार, ०५ जेठ २०८३
यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका २३ निर्णय

बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगन्ज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । ...

मंगलबार, ०५ जेठ २०८३
चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय

बैठकमा गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। गठबन्धनले आगामी स्थानीय तह निर्वाचनको तयारी, परिचालन तथा...

मंगलबार, ०५ जेठ २०८३
महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ/नयाँ अनुसन्धानको काम गरिरहेको...

मंगलबार, ०५ जेठ २०८३
मोटरसाइकल दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु

दुर्घटनाबाट घाइते भएका से४प ४७३० नम्बरको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश०२–००४प १११ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको...

मंगलबार, ०५ जेठ २०८३