“जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले भने । ...
राष्ट्रिय सुरक्षा परिषदको चैत १७ गतेको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । ...
उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानव हड्डी लैजान खोजेको...
पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनिजिर भुट्टोको छोरा बिलावल भुट्टो पाकिस्तानको नयाँ विदेशमन्त्री बन्ने सम्भावना बलियो भएको छ। पूर्वक्रिकेटर इमरान खानको सरकार ढालेपछि बनेको नयाँ मन्त्री मण्डलमा बिलावलले विदेश मन्त्रालयको महत्वपूर्ण पद पाउने...
विश्व शक्ति राष्ट्र अमेरिकाले स्पष्ट शब्दमा भारतलाई चेतावनी दिएको छ। उसले युक्रेन युद्धमा रुसको समर्थन गरेको भन्दै भारतलाई कडा चेतावनी दिएको हो। ...
यसैबीच जीवन बचाउने औषधि अभावमा श्रीलङ्कामा ठूलो सङ्ख्यामा नागरिकहरूको ज्यान जान सक्ने चिकित्सकले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी...
माओवादीले महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको अन्तिम निक्र्योल केन्द्रले नै गर्ने निर्णय गरेको छ । गठबन्धनमा आवद्ध दलको सहमति र सहकार्यका आधारमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले नै...
गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए...
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन...
यस्तै बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम फिर्ता लैजाँदा आउने समस्या तथा मौद्रिक नीतिले गैरआवासीय नेपालीलाई पारेको अप्ठ्यारोका...
कवितामा कवि भूपि शेरचनले भने झैं ‘यो हल्लैहल्लाको देश’मा हल्लैले समाजलाई हल्लाउने गरेको छ। यही हल्लाले राष्ट्रिय राजनीति र व्यक्तिगत जीवन समेत हल्लिँदै आएको छ। भीड र होहल्लाबाट निरपेक्ष रहनुपर्ने...
उनले अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने बताए । निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहम् भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका...