समाचार

दीर्घकालीन रोजगारी सिर्जनाका लागि तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

मन्त्रालयका सचिव एकनारायण अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग भएअनुसार सीपयुक्त जनशक्ति उत्पादनका लागि प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताए । प्रतिष्ठानलाई गुणस्तरीय, विश्वसनीय र प्रतिस्पर्धी बनाउन नीतिगत, कानुनी तथा संरचनागत सुधार...

युक्रेनको दक्षिणी तटीय शहर मारिपोलको संघर्ष अझै जारी

युक्रेनको दक्षिणी तटीय शहर मारिपोलको संघर्ष अझै जारी

युक्रेनको दक्षिणी तटीय शहर मारिपोलको संघर्ष अझै जारी रहेको स्थानीय अधिकारीले बताएका छन्। युद्ध अन्त्यनजिक पुगेको केही समाचारहरु प्रकाशित भए पनि स्थानीय अधिकारीले भने लामो समयदेखि रुसी सैनिकको घेराबन्दीमा रहेको...

मंगलबार, ०५ जेठ २०८३
सरिफले लिए पाकिस्तानी प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ

सरिफले लिए पाकिस्तानी प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ

शाहबाज सरिफले पाकिस्तानी प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन्। सोमबार साँझ सिनेटका अध्यक्ष सादिक सन्जरानीले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए। कार्यक्रममा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का उपाध्यक्ष मरियम...

मंगलबार, ०५ जेठ २०८३
मेलम्चीको पानी मंगलबारदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

मेलम्चीको पानी मंगलबारदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो ।...

मंगलबार, ०५ जेठ २०८३
अत्यावश्यक सेवामा हडताल गरे कारबाही गर्ने प्रशासनको चेतावनी

अत्यावश्यक सेवामा हडताल गरे कारबाही गर्ने प्रशासनको चेतावनी

दश दिनपछि आजदेखि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै नेपाल सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८/२/१७ गते प्रकाशित...

मंगलबार, ०५ जेठ २०८३
यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचक

यस्ता छन् चालु आर्थिक वर्षका आर्थिक सूचक

नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ । आजसम्म आन्तरिक ऋण ८ खर्ब ७३ अर्ब १९ करोड र बाह्य ऋण रू नौ खर्ब ८० अर्ब ८० करोड गरी कूल...

मंगलबार, ०५ जेठ २०८३
सहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

सहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री निर्वाचित

शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१औँ प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे...

मंगलबार, ०५ जेठ २०८३
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

उनीहरू सबैजना भारतका लागि तत् देशका आवसीय राजदूत हुन् र नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्नेछन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो...

मंगलबार, ०५ जेठ २०८३
गभर्नरमाथिको कारबाही कानुनसम्मतः अर्थमन्त्री शर्मा

गभर्नरमाथिको कारबाही कानुनसम्मतः अर्थमन्त्री शर्मा

उनले समितिले काम गरिहेकाले गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने बताए । उनले आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएको बताए । उनले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएपनि कोरोनाको...

मंगलबार, ०५ जेठ २०८३
जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो । उनी झोलामा...

मंगलबार, ०५ जेठ २०८३
देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील

देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील

अपीलमा भनिएको छ, “देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।” ...

मंगलबार, ०५ जेठ २०८३
मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित...

मंगलबार, ०५ जेठ २०८३