समाचार

गेष्टहाउसमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

गेष्टहाउसमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

उनीहरू बलात्कारपछि फरार भएका थिए । पक्राउ पर्नेमा २४ वर्षका रितेश तामाङ, २२ वर्षका रिन्जेन शेर्पा र ३४ वर्षका उत्तम लामा रहेका छन्। यस्तै ३४ वर्षका आङ्निमा भन्ने झ्याम्पा ढिल्ले...

सोमबार, ०४ जेठ २०८३
एमालेले भन्यो - वाम गठबन्धन असम्भव

एमालेले भन्यो - वाम गठबन्धन असम्भव

बैठकले स्थानीय तहको प्रमुख र उपप्रमुखमा अपेक्षित परिणाम नआए पनि पार्टी देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको निष्कर्ष निकालेको छ । बैठकले कयौं ठाउँमा स्वस्थ, मर्यादित र स्वतन्त्र र निष्पक्ष...

सोमबार, ०४ जेठ २०८३
बजेट निर्माणमा तोकिएबाहेक कसैलाई सहभागी नगराइएको अर्थको स्पष्टोक्ति

बजेट निर्माणमा तोकिएबाहेक कसैलाई सहभागी नगराइएको अर्थको स्पष्टोक्ति

विज्ञप्तिमा भनिएको छ, ’बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग...

सोमबार, ०४ जेठ २०८३
सहजरुपमा किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

सहजरुपमा किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

त्यसक्रममा कृषिमन्त्री महेन्द्रराय यादवले असार अन्तिम सातासम्म आवश्यक मल आइपुग्ने संभावना रहेको बताएका थिए। कृषिमन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा ह्रास र मूल्यमा उतारचढावले समयमा मल ल्याउन नसकिएको बताएका थिए।

सोमबार, ०४ जेठ २०८३
प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनकः शशांक कोइराला

प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनकः शशांक कोइराला

उनले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए । पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको कोइरालाको भनाई...

सोमबार, ०४ जेठ २०८३
आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

आईजीपी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सोमबार सुरुमा डीआईजीबाट तीन जनालाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा बहस भएको थियो । तर...

सोमबार, ०४ जेठ २०८३
कछुवाका बच्चासहित दुईजना पक्राउ

कछुवाका बच्चासहित दुईजना पक्राउ

कोटेश्वरस्थित एक क्याफे हाउसमा शङ्कास्पदरुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेका अवस्थामा कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीरूले प्रयोग गरेको बा९९प ४९४४...

सोमबार, ०४ जेठ २०८३
मनाङमा बाढीको एक वर्षः विपद्को भयले अझै त्रासमा

मनाङमा बाढीको एक वर्षः विपद्को भयले अझै त्रासमा

सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्र्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सबस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी...

सोमबार, ०४ जेठ २०८३
 बर्दिया पुगेर प्रचण्डले मिति तोकेपछि

 बर्दिया पुगेर प्रचण्डले मिति तोकेपछि

गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवा भने त्यसको तीन महिनापछि मात्र दुवै तहको निर्वाचन गराउन निकटस्थ रणनीतिकारसँग परामर्शमा व्यस्त छन्। ...

सोमबार, ०४ जेठ २०८३
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर पहिलो साताः प्रचण्ड

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर पहिलो साताः प्रचण्ड

उनले भने,'एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ । स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ । सुरक्षाका हिसाबले...

सोमबार, ०४ जेठ २०८३
अर्थमन्त्रीज्यू, विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्ः सांसद भट्टराई

अर्थमन्त्रीज्यू, विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्ः सांसद भट्टराई

सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो । ...

सोमबार, ०४ जेठ २०८३