समाचार

आइसल्याण्ड फेरि विश्वको शान्तिप्रिय देश, नेपाल ७३ स्थानमा

ग्लोबल पिस इन्डेक्सले घरेलु तथा अन्तर्राष्ट्रिय संघर्ष, समाजिक सुरक्षा, सुरक्षा र सैन्य करणको अवस्थालगायत २३ वटा मापदण्डको अध्ययन गरेर सबै देशको मूल्यांकन गर्छ।  ...

भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...

सोमबार, ०४ जेठ २०८३
नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गरिएको दस्ताबेज असत्यः अमेरिकी दूतावास

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गरिएको दस्ताबेज असत्यः अमेरिकी दूतावास

उसले अगाडि भनेको छ, ‘तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको...

सोमबार, ०४ जेठ २०८३
संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

संसदीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका थिए। उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए ।...

सोमबार, ०४ जेठ २०८३
ताइवान मुद्दाले झन् चिसिँदै अमेरिका र चीन सम्बन्ध 

ताइवान मुद्दाले झन् चिसिँदै अमेरिका र चीन सम्बन्ध 

अमेरिकाले एसिया–प्यासिफिक राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्दै बेइजिङविरुद्घ मोर्चाबन्दी कसेको भन्दै चिनियाँ अधिकारीले कडा प्रस्तुति दिँदै आएका छन्। बहुपक्षीय सहयोग नामक छद्मभेषमा अमेरिकाले युध्दको अभ्यास गरिरहेको र त्यो आफूहरुलाई सह्य नहुने...

सोमबार, ०४ जेठ २०८३
प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य सम्झौताका लागि होइनः परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको अमेरिका भ्रमण सैन्य सम्झौताका लागि होइनः परराष्ट्रमन्त्री

उनले हल्लाका पछि नलाग्न पनि सांसदहरूलाई आग्रह गरे । उनले छिमेकी मुलुकसँगको सम्बन्ध् सन्तुलित राख्न संवेदनशील भएर लागेको बताए । उनले सरकारले कुनै छिमेकीकोतिर ढल्केर अर्कोलाई असर गर्ने काम नगर्ने...

सोमबार, ०४ जेठ २०८३
बिक्री भएको ऐतिहासिक कमल पोखरी फर्काउन अदालतमै धर्ना

बिक्री भएको ऐतिहासिक कमल पोखरी फर्काउन अदालतमै धर्ना

“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरह्यौँ, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दाहेर्दै आन्तरिक पर्यटनको गन्तव्य...

सोमबार, ०४ जेठ २०८३
मल माफियाको कब्जामा कृषि मन्त्री! 

मल माफियाको कब्जामा कृषि मन्त्री! 

समय अभाव देखाएर मल ल्याउन नसकिने वाध्यता तेर्स्याएर व्यापारी र मल माफियाले वर्षौंदेखि सरकारलाई कज्याउँदै आएका छन्। सरकारमा रहेको दल, विपक्ष र सरकारी अधिकारीलाई खुशी पारेर मलमा ढलिमली गर्न पल्किएको...

सोमबार, ०४ जेठ २०८३
शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको बचाउ

शिक्षामन्त्री पौडेलद्वारा जनक शिक्षाको बचाउ

उनले भने,’रुस– युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएपनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ।’ उनले शैक्षिक सत्रमा पाठ्यपुस्तक...

सोमबार, ०४ जेठ २०८३
 बिराटनगर विमानस्थल क्षेत्रको रोक्का जग्गाको अन्योल हटाउन नेता कोइरालाको माग

 बिराटनगर विमानस्थल क्षेत्रको रोक्का जग्गाको अन्योल हटाउन नेता कोइरालाको माग

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिकाको विमानस्थल क्षेत्रका स्थानीय नागरिकको जग्गा सम्बन्धी समस्या चाँडै समाधान गर्न माग गरेका छन्।  ...

सोमबार, ०४ जेठ २०८३
कुटपिटको आरोपमा लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

कुटपिटको आरोपमा लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

घटना हुँदा एकराज घरमा थिएनन् । नेकपा एमालेबाट दाङ ३ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी...

सोमबार, ०४ जेठ २०८३
एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

पाण्डेले हिजोको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका तर्फबाट सांसद योगेश भट्टराईले अर्थमन्त्रीको विषयमा प्रश्न उठाइसकेको बताउँदै जवाफ किन नआएको भन्दै प्रश्न गरे । उनले भने ,‘गम्भीर विषयमा प्रश्न उठेपछि...

सोमबार, ०४ जेठ २०८३