समाचार

मुसर्रफको परिवारले भन्यो– अंगहरूले काम गर्न छोडेका छन्, प्रार्थना गर्नुहोस् 

मुसर्रफको परिवारले भन्यो– अंगहरूले काम गर्न छोडेका छन्, प्रार्थना गर्नुहोस् 

पूर्व आर्मी शाषक मुसर्रफ एमाइलोइडोसिस रोगको जटिलताका कारण विगत ३ सातादेखि अस्पताल भर्ना थिए। उनी निको नहुने र अंगहरू काम गर्न नसक्ने कठिन अवस्थामा छ। ‘उहाँको दैनिक जीवनको सहजताको लागि...

मंगलबार, ०५ जेठ २०८३
पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको अवस्था चिन्ताजनक

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको अवस्था चिन्ताजनक

सन् २०१९ मा उनलाई मृत्यु दण्डको सजाय सुनाइएको थियो। उनी लामो समयदेखि दुबईमा बस्दै आइरहेका थिए।  ...

मंगलबार, ०५ जेठ २०८३
२५ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध

२५ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध

यस्तै सरकारले हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा अवरोध गर्न पाइने छैन । ...

मंगलबार, ०५ जेठ २०८३
बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

टवार्तामा उनीहरुबीच नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि रहिआएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो । श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्बन्ध गौरवपूर्ण रहेको...

मंगलबार, ०५ जेठ २०८३
अमेरिकी सेनाका जनरल फ्लिनद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

अमेरिकी सेनाका जनरल फ्लिनद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति...

मंगलबार, ०५ जेठ २०८३
विद्युत् व्यापारमा नयाँ फड्को, ३६४ मेगावाट विद्युत् भारत निर्यात

विद्युत् व्यापारमा नयाँ फड्को, ३६४ मेगावाट विद्युत् भारत निर्यात

हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । भारततर्फ बिजुली...

मंगलबार, ०५ जेठ २०८३
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की,...

मंगलबार, ०५ जेठ २०८३
सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

मिटरब्याजी तेलीका कारण सप्तरीका नागरिकहरु सुकुम्बासी बनेको विषयमा बिहीबार र शुक्रबारको संसदमा समेत उठेको थियो । सप्तरीको खडक नगरपालिकाको कल्याणपूर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकदेखि मिटरब्याज...

मंगलबार, ०५ जेठ २०८३
यौन हिंसाविरुद्ध र फौजदारी कसुरसम्बन्धी विधेयक संसदीय समितिमा

यौन हिंसाविरुद्ध र फौजदारी कसुरसम्बन्धी विधेयक संसदीय समितिमा

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा...

मंगलबार, ०५ जेठ २०८३
बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको...

मंगलबार, ०५ जेठ २०८३
संसदीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने ओलीको जिकिर

संसदीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने ओलीको जिकिर

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको आरोप लगाए । ...

मंगलबार, ०५ जेठ २०८३