यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्। ...
ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। ...
सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा बिहारमा ७५० जना पक्राउ परेका छन्। बिहार प्रहरीका अनुसार सरकारी सम्पत्तिमा तोडफोड गर्ने र क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। ...
मुम्बई प्रहरीको टोली विगत चार दिनदेखि दिल्लीमा छ। टाइम्स अफ इन्डियाले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उक्त टोली चार दिनदेखि भारतीय जनता पार्टी (भाजपा)बाट निलम्बित...
कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारी रहेकी इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। ...
गणतन्त्र आएको डेढ दशक भयो ! दलहरुको शासन आएको तीन दशक बढी भयो! तर परिवर्तनको स्वामित्व राष्ट्रले निर्धक्क भएर आत्मसात गर्ने परिस्थिति मुलुकमा निर्माण नै भएन! कसैले त्यो कोशिश नै...
ब्रिटनीलाई सन् २००४ मा पहिलो सन्तान प्राप्त हुँदा उनको उमेर १६ वर्ष थियो। यसलगत्तै उनले सन् २०१३, २०१७ र २०२२ लाई छोडेर सन्तान प्राप्त गर्दै आइरहेकी छिन्। ‘मलाई लाग्छ, मैले...
मोदी प्रधानमन्त्री नियुक्त भएपछि उनको फिटनेशलाई लिएर जनचासो बढेको थियो। ४ घण्टा मात्र सुत्ने मोदीको आध्यात्मिक पाटोलाई लिएर विश्वभरीका मिडियाले चासो राखेका थिए। अहिले आमा सय वर्ष टेकेको खबरले पनि...
यसको विरोध हुन थालेपछि एआइड्ब्लुसीले तुरुन्त एउटा टिप्पणी जारी गर्दै आफ्नो सदस्यले राखेको विचारको निन्दा गरेको छ। ...
असाञ्जले सन् २०१० मा विकिलिक्स स्थापना गर्दै विश्वभरी छरिएका अमेरिकी दूतावासबाट पेन्टागनमा पठाइएका अति गोप्य पत्रहरू सार्वजनिक गराइदिएका थिए। ...
चीनको पश्चिमी सिनजियाङ प्रान्तमा भइरहेको मानवअधिकार हननप्रति विश्वका ४७ देशले चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका लागि नेदरल्यान्डका राजदूत पल बेकर्सले अमेरिका, बेलायत, स्पेन, स्वीडेन, स्विजरल्यान्ड, जापान, इटाली, इजरायल, फ्रान्स,...
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले आफूहरुले युक्रेनमा आक्रमण नगरेको दाबी गरेका छन्। करिब चार महिनाअघि रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेयता हजारौँ सर्वसाधारण मारिएका छन्, सहरहरू भग्नावशेषमा परिणत भएका छन् भने...