समाचार

बंगलादेशकै सबैभन्दा लामो पद्मा पुल निर्माणमा नेपाली इन्जिनियर

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले जुन २५ शनिबार देशकै सबैभन्दा लामो पद्मा पुलको उद्घाटन गरिन्। ६ दशमलव १५ किलोमिटर लामो चार लेनको डबलडेकर यो रेल र रोड ‘ब्रिज’ निर्माण सम्पन्न हुँदा...

आज पाँच मन्त्रीको सपथ

आज पाँच मन्त्रीको सपथ

पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीले पद तथा गोपनीयताको सपथ लिँदैछन्।

सोमबार, ०४ जेठ २०८३
आधा शताव्दिदेखि तालिम नपाई काम गर्थे पशुपतिनाथका सफाई कर्मचारी

आधा शताव्दिदेखि तालिम नपाई काम गर्थे पशुपतिनाथका सफाई कर्मचारी

पशुपतिनाथ मन्दिर क्षेत्रको सफाईमा संलग्न कर्मचारीले झण्डै आधा शताव्दिसम्म कुनै औपचारिक तालिम नै पाएका थिएनन् भन्दा आश्चर्य लाग्न सक्छ। तर यो यथार्थ हो। ...

सोमबार, ०४ जेठ २०८३
 नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको...

सोमबार, ०४ जेठ २०८३
नारायणगढ–बुटवल सडक निर्माण कछुवा गतिमा 

नारायणगढ–बुटवल सडक निर्माण कछुवा गतिमा 

सडक विस्तार गर्न पूर्वी खण्डको गैँडाकोटदेखि दाउन्नेसम्म मापदण्डभित्र पर्ने ३६ हजार २६७ रुख कटान गरिएको छ । केही स्थानमा मात्रै रुख कटानको काम बाँकी, विस्तारसँगै गैँडाकोटको पितौजीदेखि देवचुलीको प्रगतिनगरसम्म सडक...

सोमबार, ०४ जेठ २०८३
युक्रेन युद्धको छाँयामा जी–७ देशको बैठक

युक्रेन युद्धको छाँयामा जी–७ देशको बैठक

आकाश चुम्ने हिँउले ढाकिएको पहाड, कार्पेट जस्तै लम्पसार परेको घाँसे मैदान र वरिपरि कलकलाउँदो नदिको आवाज, वास्तवमा दक्षिणी बवेरियाको अहिलेको परिवेश कुनै परिकथा भन्दा कम लाग्दैन। यही परिकथामा रहेको एउटा...

सोमबार, ०४ जेठ २०८३
श्रीलंकापछि चरम आर्थिक संकटतर्फ पाकिस्तान

श्रीलंकापछि चरम आर्थिक संकटतर्फ पाकिस्तान

बिजुली बचतका लागि सरकारले सबै बजार, शपिङ मल, पार्टी प्यालेस र पसललाई ९ बजेसम्म मात्र खोल्ने अनुमति दिएको छ। यसपछि धारा १४४ लागु गरिएको छ। यस्तै, सरकारी कार्यालय ५ दिन...

सोमबार, ०४ जेठ २०८३
पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका...

सोमबार, ०४ जेठ २०८३
कर कटौति गरेर इन्धनको मूल्य घटाईयो

कर कटौति गरेर इन्धनको मूल्य घटाईयो

नेपाल आयल निगमले आज सार्वजनिक विदाको दिन पारेर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। ...

सोमबार, ०४ जेठ २०८३
नास्टको सम्मेलनमा ९ मुलुकका वैज्ञानिकहरु सहभागी हुने 

नास्टको सम्मेलनमा ९ मुलुकका वैज्ञानिकहरु सहभागी हुने 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आयोजना गर्न लागेको नवौं राष्ट्रिय वैज्ञानिक सम्मेलनमा ९ मुलुकका अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अनुसन्धाताहरु सहभागी हुने भएका छन्। उक्त सम्मेलनमा भारत, पाकिस्तान, जापान, बेलायत,...

सोमबार, ०४ जेठ २०८३
भारतीय प्रधानमन्त्री मोदीलाई गुजरात दंगामा ‘क्लिन चिट’

भारतीय प्रधानमन्त्री मोदीलाई गुजरात दंगामा ‘क्लिन चिट’

गुजरात दंगामा मारिएका कांग्रेसी नेता एहसान जाफरीकी श्रीमती जाकियाले हिंसामा मोदीलगायत ठूला व्यक्तिहरूको हात भएको भन्दै सर्वोच्चमा मुद्धा दायर गरेकी थिइन। अदालतले जाकियाले दायर गरेको मुद्धालाई खारेज गरेको हो।  ...

सोमबार, ०४ जेठ २०८३
उत्तराखण्डको चम्पावत नजिक ५ हेक्टर नेपाली भू–भागमा भारतको दावी 

उत्तराखण्डको चम्पावत नजिक ५ हेक्टर नेपाली भू–भागमा भारतको दावी 

भारतीय अखबारहरूले उल्लेख गरेअनुसार सशस्त्र सीमा बल (एसएसबी) ले यसको रिपोर्ट भारतको केन्द्रिय गृह मन्त्रालयलाई पठाएको छ। राज्यको वन विभागले पनि अतिक्रमित जग्गालाई लिएर राज्य सरकारलाई रिपोर्ट पठाएको उल्लेख छ। 

सोमबार, ०४ जेठ २०८३