
बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उहाँको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आउनुभएको छ तर पहिलेको जस्तो...
सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथको प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको बताइएको छ। गत साउन १ गते कामपाले जारी गरेको ३५ दिने सूचनाको बेवास्ता गरेपछि...
यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन्। प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेङ्गु सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य...
आपतकालीन अवस्थामा चिकित्सकहरुकाे अभाव हुँदा यतिबेला बिरामीले उपचारका लागि १०० देखि १२५ घण्टासम्म कुरेर बस्नुपर्ने अवस्था छ। ट्रमामा पनि बिरामीले ४ दिनसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएकाे छ। ...
उनलाई एक कार्यक्रमका बीच राष्ट्रपति द्राैपदी मुर्मूले सम्मानित गरिन्। ...
भारतले पाकिस्तानकाे ट्विटर अकाउन्ट बन्द गरेकाे छ। भारतमा पीएफआइको गतिबिधिमाथि प्रतिबन्ध लगाएपछि पाकिस्तान सरकारले यसकाे कडा विराेध गरेकाे थियो ...
दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले...
युवाले पिङ हालेपछि युवतीले धजा बान्ने र पछि गएर उनीहरुको विवाहसमेत हुने गथ्र्यो । पिङमा बाँधेको धजाले सम्बन्धलाई बलियो बनाउने जनविश्वास भएको हुँदा पिङ हाल्ने र धजा बाँध्ने प्रचलन चल्दै...
समझाैंता पत्रमा हस्ताक्षर गर्नुअघि पुटिनले राष्ट्रका नाममा सम्बाेधन गरेका थिए। उनले रुसकाे कराेडौं नागरिककाे सपना पुरा भएकाे भन्दै यी ४ राज्यका नागरिककाे पनि इच्छा पुरा भएकाे बताए। ...
विपिन रावतपछि अनिल चौहानको नियुक्तिलाई लिएर थुप्रै कोणबाट विश्लेषण हुन थालेको छ। तर, यसमा गोर्खा रेजिमेन्टको एंगल रोचक छ। किन भारतको रक्षा मन्त्रालय नेपाली भाषामा पोख्त तथा गोर्खा रेजिमेन्टकै व्यक्तिलाई...
पर्यटन मन्त्रालय र उड्डयन प्राधिकरणले सबैका कुरा अटेरि गरिरहेपछि इयुले थप कुरा बुझ्न प्राविधिक टोली नेपाल पठाउन लागेको छ। ...
पूर्वराजा ज्ञानेन्द्र शाहले ‘बलियो मियो’ मा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन दिव्य चेतना आउनु आवश्यक रहेको भनेर गम्भीर सन्देश दिएका छन्। त्यो बलियो मियो केहो र कोहो भनेर स्पष्ट...