समाचार

चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ...

काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ उपत्यकामा हल्का वर्षा

आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । ...

आइतबार, ०३ जेठ २०८३
डाक्टर  रुइत  जन्मभूमि  फर्किँदा

डाक्टर रुइत जन्मभूमि फर्किँदा

गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । ...

आइतबार, ०३ जेठ २०८३
लगनशील  लक्ष्मी

लगनशील लक्ष्मी

लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुनिन् तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो। ...

आइतबार, ०३ जेठ २०८३
पानीको भरपर्दो स्रोत खोज्दै टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

“पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो” ...

आइतबार, ०३ जेठ २०८३
अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

अदालतले उक्त रिट निवेदनमाथि यही बिहीबारका लागि पेसी तोकेको छ । ...

आइतबार, ०३ जेठ २०८३
डा रुइत जन्मभूमि फर्किँदा

डा रुइत जन्मभूमि फर्किँदा

“आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ” ...

आइतबार, ०३ जेठ २०८३
आठदलीय कार्यदलको बैठक बस्दै

आठदलीय कार्यदलको बैठक बस्दै

राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बस्दैछ । ...

आइतबार, ०३ जेठ २०८३
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा अवरोध

नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
माओवादी धारका दलहरुको साथ जुटाउँदै प्रधानमन्त्री दाहाल

माओवादी धारका दलहरुको साथ जुटाउँदै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी धारका दलहरुलाई आफ्नो पक्षमा उभ्याउन सक्रिय देखिएका छन्। ...

आइतबार, ०३ जेठ २०८३
यसवर्षको महामूर्ख बन्न तँछाडमछाड

यसवर्षको महामूर्ख बन्न तँछाडमछाड

२०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो । ...

आइतबार, ०३ जेठ २०८३
सुनको मूल्यमा कमि

सुनको मूल्यमा कमि

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । ...

आइतबार, ०३ जेठ २०८३