समाचार

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुम्लुङ) दर्शन गर्ने भक्तजनको लागि थप ‘हेल्थ डेस्क’ स्थापना हुने भएको छ । ...

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । ...

आइतबार, ०३ जेठ २०८३
हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन...

आइतबार, ०३ जेठ २०८३
नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

पिरामिडको देशमा मनाइयो नेपाली वसन्त उत्सव

इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी  कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । ...

आइतबार, ०३ जेठ २०८३
सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब

सात महिनामा भित्रियो रू छ खर्ब ८९ अर्ब

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् । ...

आइतबार, ०३ जेठ २०८३
मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । ...

आइतबार, ०३ जेठ २०८३
फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

फिकलमा बस दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । ...

आइतबार, ०३ जेठ २०८३
बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । ...

आइतबार, ०३ जेठ २०८३
आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आइतबार, ०३ जेठ २०८३