समाचार

पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेको अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । ...

आइतबार, ०३ जेठ २०८३
डढेलोको असरले चराचुरुङ्गी र वन्यजन्तुको चहलपहलमा कमि

डढेलोको असरले चराचुरुङ्गी र वन्यजन्तुको चहलपहलमा कमि

“मयुर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो” ...

आइतबार, ०३ जेठ २०८३
मधेसमा विद्युतीय चुलोको प्रयोग बढ्दै

मधेसमा विद्युतीय चुलोको प्रयोग बढ्दै

परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा एलपी ग्यास वा विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
आज चट्याङसहित वर्षाको सम्भावना

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आइतबार, ०३ जेठ २०८३
दक्षिण कोरियाबाट पैदलयात्रा गरेर लुम्बिनी पुगे दुई सय बौद्ध तीर्थयात्री

दक्षिण कोरियाबाट पैदलयात्रा गरेर लुम्बिनी पुगे दुई सय बौद्ध तीर्थयात्री

भारतस्थित बोधगया, शारनाथ, कुसिनगर हुँदै पैदलयात्री लुम्बिनी आइपुगेका हुन् । ...

आइतबार, ०३ जेठ २०८३
ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
नेप्सेमा सामान्य अङ्कको सुधार

नेप्सेमा सामान्य अङ्कको सुधार

यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । ...

आइतबार, ०३ जेठ २०८३
पृथ्वीबहादुरसहित छ जना कारागार चलान

पृथ्वीबहादुरसहित छ जना कारागार चलान

मेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ...

आइतबार, ०३ जेठ २०८३
विषाक्त खानाले ६ वटा गिद्ध मरे

विषाक्त खानाले ६ वटा गिद्ध मरे

पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । ...

आइतबार, ०३ जेठ २०८३
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । ...

आइतबार, ०३ जेठ २०८३
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । ...

आइतबार, ०३ जेठ २०८३