समाचार

ठगीमा संलग्नताको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ

ठगीमा संलग्नताको आरोपमा पूर्वमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ

राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता रहेको देखिएकाले पक्रा िगरिएको उहाँको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ । ...

शनिबार, ०२ जेठ २०८३
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन्। ...

शनिबार, ०२ जेठ २०८३
अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । ...

शनिबार, ०२ जेठ २०८३
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । ...

शनिबार, ०२ जेठ २०८३
पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

“सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौँ।” ...

शनिबार, ०२ जेठ २०८३
धार्केमा भासिएको सडक खुल्न अझै केही घन्टा लाग्ने

धार्केमा भासिएको सडक खुल्न अझै केही घन्टा लाग्ने

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा  सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । ...

शनिबार, ०२ जेठ २०८३
महिला पत्रकारहरूको मेची–महाकाली साइकल यात्रा

महिला पत्रकारहरूको मेची–महाकाली साइकल यात्रा

पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन्...

शनिबार, ०२ जेठ २०८३
नेपाल सरकार र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति, आन्दोलन स्थगित

नेपाल सरकार र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सहमति, आन्दोलन स्थगित

सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गरिने...

शनिबार, ०२ जेठ २०८३
सगरमाथा आरोहणमा इतिहासकै बढी, ४६६ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणमा इतिहासकै बढी, ४६६ आरोहीले लिए अनुमति

यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । ...

शनिबार, ०२ जेठ २०८३
सडक दुर्घटनामा १८ जनाको मृत्यु

सडक दुर्घटनामा १८ जनाको मृत्यु

पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन्। ...

शनिबार, ०२ जेठ २०८३
तातोपानी नाका दुईतर्फी सञ्चालनमा

तातोपानी नाका दुईतर्फी सञ्चालनमा

तातोपानी नाका आजदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो। ...

शनिबार, ०२ जेठ २०८३