समाचार

धुलिखेल : ‘आरोग्य सहर’ उन्मुख नगर

धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा समेत जुटिरहेको छ...

३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ...

मंगलबार, ०७ असोज २०८२
हरियो मकै निर्यात गर्दै गैँडाकोट

हरियो मकै निर्यात गर्दै गैँडाकोट

“यहाँ मकैको उत्पादन राम्रो हुन्छ, मकै मात्रै लगाउँदा तीन बाली उत्पादन हुन्छ साथै यहाँ बाह्रैमहिना मकै फलाउन सकिन्छ” ...

मंगलबार, ०७ असोज २०८२
'महापुरूष'ले गर्‍यो १० करोडको व्यापार

'महापुरूष'ले गर्‍यो १० करोडको व्यापार

कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । ...

मंगलबार, ०७ असोज २०८२
पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

पोखराको भैरव नाच : साढे दुई शताब्दीको इतिहास

पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । ...

मंगलबार, ०७ असोज २०८२
अझै बनेनन् भेरी करिडोरका पुल

अझै बनेनन् भेरी करिडोरका पुल

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । ...

मंगलबार, ०७ असोज २०८२
तीन सयले घट्यो सुनको मूल्य

तीन सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । ...

मंगलबार, ०७ असोज २०८२
को बन्ला नयाँ प्रधानमन्त्रीः रामचन्द्र कि गगन?

को बन्ला नयाँ प्रधानमन्त्रीः रामचन्द्र कि गगन?

महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा अघि बढाउन कसरत भैरहेको बुझिएको छ। महामन्त्री तथा नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अर्का महामन्त्री थापालाई संसदीय दलको नेताका रुपमा अघि सार्न आफू तयार...

मंगलबार, ०७ असोज २०८२
विश्वकप फुटबल: क्रोएसियाद्वारा क्यानडा पराजित

विश्वकप फुटबल: क्रोएसियाद्वारा क्यानडा पराजित

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । ...

मंगलबार, ०७ असोज २०८२
मधेश प्रदेशः  कुनै दलले पाएनन् स्पष्ट बहुमत

मधेश प्रदेशः कुनै दलले पाएनन् स्पष्ट बहुमत

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले  स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । ...

मंगलबार, ०७ असोज २०८२
स्कुल जान-आउन दैनिक छ घण्टा

स्कुल जान-आउन दैनिक छ घण्टा

गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । ...

मंगलबार, ०७ असोज २०८२
आज विवाह पञ्चमी पर्व देशभर मनाइँदै

आज विवाह पञ्चमी पर्व देशभर मनाइँदै

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका...

मंगलबार, ०७ असोज २०८२