समाचार

एक नम्बर प्रदेशमा सत्ताको रोचक खेल: कांग्रेस र एमाले एक मत तान्ने खेलमा, जसपा निर्णायक

प्रदेश सभा समानुपातिक तर्फ मध्ये एमालेले ३५ दशमलव ०३ प्रतिशत अर्थात् ६ लाख ६५ हजार ४६० मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले २९ दशमलव ६४ प्रतिशत अर्थात् पाँच लाख ६२...

आगामी संसद्को कार्यभार

आगामी संसद्को कार्यभार

यतिबेला पहिलेकोभन्दा जनता र राष्ट्रका मुद्दा बग्रेल्ती थुप्रिएकाले पनि आगामी संसद्ले परम्परामात्र नधानोस् भन्ने चाह आफूलाई चुन्ने आम मतदाताको रहेकामा सांसदहरु जानकार हुनु जरुरी छ । ...

मंगलबार, ०७ असोज २०८२
धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

धनुषा दुर्घटना अपडेट : मृतक र घाइतेको नामावलीसहित

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ...

मंगलबार, ०७ असोज २०८२
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए। ...

मंगलबार, ०७ असोज २०८२
'उकेरा'को साइटमा अनधिकृत हस्तक्षेप

'उकेरा'को साइटमा अनधिकृत हस्तक्षेप

उकेरा डटकममा प्रकाशित भैसकेका समाचार सामग्री अनधिकृत हस्तक्षेप गरी हटाईएको छ। प्रधानसम्पादक केपी ढुंगानाले बिहीबार मध्यराति सर्भरमा अनधिकृत प्रवेश गरेर ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उपराष्ट्रपति...

मंगलबार, ०७ असोज २०८२
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । ...

मंगलबार, ०७ असोज २०८२
तीन निर्वाचनमा तीन बल्ड्याङः माओवादी मधेशमा यसरी बढारियो

तीन निर्वाचनमा तीन बल्ड्याङः माओवादी मधेशमा यसरी बढारियो

संघीयता र गणतन्त्र पक्षधर पार्टी माओवादी केन्द्रले मधेस प्रदेशबाटै यस्तो हार व्यहोर्नुपरेपछि सो पार्टीको शीर्ष नेतृत्व झस्किएको छ। तर, मधेशले माओवादीलाई यो निर्वाचनमा मात्र झट्का दिएको भने होइन। यसअघि स्थानीय...

मंगलबार, ०७ असोज २०८२
‘समृद्धिको मार्ग : कर्णाली करिडोर’

‘समृद्धिको मार्ग : कर्णाली करिडोर’

विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ...

मंगलबार, ०७ असोज २०८२
नयाँ प्रतिनिधिसभाका नयाँ र पुराना अनुहार, कसले कति  जिते ?

नयाँ प्रतिनिधिसभाका नयाँ र पुराना अनुहार, कसले कति जिते ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको नतिजा आइसकेको छ । स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा...

मंगलबार, ०७ असोज २०८२
एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । ...

मंगलबार, ०७ असोज २०८२
भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । ...

मंगलबार, ०७ असोज २०८२
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । ...

मंगलबार, ०७ असोज २०८२