समाचार

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन । ...

शनिबार, ०२ जेठ २०८३
प्रचण्डको हातमा टोपबहादुरको टुप्पी

प्रचण्डको हातमा टोपबहादुरको टुप्पी

पूर्व ‘सहयोध्दा’ टोपबहादुर रायमाझीको टुप्पी आफ्नै हातले समाएर कानूनको दायरामा ल्याउन प्रधानमन्त्री दाहाल वाध्य भएका छन्। तिनै रायमाझी  जोगाउन आफ्ना कट्टर आलोचक एमाले अध्यक्ष ओलीको दौडधुप हेर्न पनि दाहाल विवश...

शनिबार, ०२ जेठ २०८३
साइपालमा  खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

साइपालमा  खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । ...

शनिबार, ०२ जेठ २०८३
पोखरीमा डुबेर  जुम्ल्याहा बालकको मृत्यु

पोखरीमा डुबेर  जुम्ल्याहा बालकको मृत्यु

शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । ...

शनिबार, ०२ जेठ २०८३
सङ्घीय संसद्को वर्षे अधिवेशन आज ४ बजे सुरु हुँदै

सङ्घीय संसद्को वर्षे अधिवेशन आज ४ बजे सुरु हुँदै

सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । ...

शनिबार, ०२ जेठ २०८३
लोप हुँदै घाटु नाच

लोप हुँदै घाटु नाच

“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा...

शनिबार, ०२ जेठ २०८३
मुगुको हिमपहिरोमा जुम्लाका तीन जनाको मृत्यु

मुगुको हिमपहिरोमा जुम्लाका तीन जनाको मृत्यु

यार्सा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल रहेको खबर प्राप्त भएको छ ।

शनिबार, ०२ जेठ २०८३
झरना हेर्न जाँदा चिप्लिएर मृत्यु

झरना हेर्न जाँदा चिप्लिएर मृत्यु

ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । ...

शनिबार, ०२ जेठ २०८३
खर्के जीवन

खर्के जीवन

“यहाँ भैँसी पालेर बस्न थालेको ३६ वर्ष भयो”, ७६ वर्षीय पुनले भन्नुभयो, “बुढ्यौलीले छोएर शरीरमा पहिलेको जस्तो तागत र जाँगर नभए पनि यो ठाउँ छोडेर जान मन लागेको छैन” ...

शनिबार, ०२ जेठ २०८३
सात वर्षमा ३० बाघ मरे

सात वर्षमा ३० बाघ मरे

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२-०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । ...

शनिबार, ०२ जेठ २०८३