समाचार

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । ...

मंगलबार, ०२ असार २०८३
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा

रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा

रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी, साउने र च्यामदुङ क्षेत्रका पहिरोपीडित स्थानीय बासिन्दा सुरक्षित स्थानमा सारिने दिनको प्रतीक्षामा छन् । ...

मंगलबार, ०२ असार २०८३
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । ...

मंगलबार, ०२ असार २०८३
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने सहमति जुटेको छ । ...

मंगलबार, ०२ असार २०८३
औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्बिरहरु)

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्बिरहरु)

औषधि व्यवस्था विभाग अगाडि औषधि व्यवसायीहरूको धर्ना (तस्बिरहरु) ...

मंगलबार, ०२ असार २०८३
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा । ...

मंगलबार, ०२ असार २०८३
साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु

साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु

पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ । ...

मंगलबार, ०२ असार २०८३
चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो

चीनले नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्यो

चीनले आइतबार हाइनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लञ्च साइटबाट नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । ...

मंगलबार, ०२ असार २०८३
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मोटरसाइकल चालक बागमती नगरपालिका – १२ बस्ने ३२ वर्षीय साने मगर रहेको प्रहरीले जनाएको छ। ...

मंगलबार, ०२ असार २०८३
युनिफिकेशन चर्च प्रमुखको घुस प्रकरणमा सुनुवाई सुरु, यस्तो छ नेपाल कनेक्सन

युनिफिकेशन चर्च प्रमुखको घुस प्रकरणमा सुनुवाई सुरु, यस्तो छ नेपाल कनेक्सन

विवादास्पद युनिफिकेसन चर्चको नेपाल कनेक्सन भने सोझै राजनीतिसँग जोडिएको छ । नेपालमा एकनाथ ढकाल त्यस चर्चका आधिकारिक प्रतिनिधि मानिन्छन् । ...

मंगलबार, ०२ असार २०८३