समाचार

‘नागरिक समाज’ को अस्त्र उठाएर दल तर्साउँदै प्रधानमन्त्री

‘नागरिक समाज’ को अस्त्र उठाएर दल तर्साउँदै प्रधानमन्त्री

एउटा तितो पक्ष के हो भने नागरिक समाजका नाममा परिचित समुदाय र तिनका नेताहरु दलीय संगतबाट मुक्त छैनन् त्यसैले स्वतन्त्र भूमिका निम्ति शुध्द छैनन् । स्वतन्त्र विचार राख्न असमर्थ ढुलमुले...

बुधबार, ०९ बैशाख २०८३
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण

विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण

चीनले विगत ५ वर्षमा विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गरेको छ । ...

बुधबार, ०९ बैशाख २०८३
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट

रामेछापका तल्लो भेगका किसानहरू अहिले धान भित्र्याउन व्यस्त छन् । ...

बुधबार, ०९ बैशाख २०८३
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता मिल्दैनन् तबसम्म कराधार विस्तार गर्न नसकिने बताएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति

सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ

सर्लाहीमा झण्डै ३९ केजी गाँजासहित एक जना पक्राउ

। सर्लाहीमा करिव ३९ केजी गाँजासहित एक जना पक्राउ परेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
यस्तो हुनेछ उद्घाटन खेल, यी हुन् खेलाडी

यस्तो हुनेछ उद्घाटन खेल, यी हुन् खेलाडी

दोस्रो संस्करणको उद्घाटन खेल हेर्न दर्शकहरुको निकै चाप बढेको देखिएको छ । तर रंगशालाको क्षमता अनुसारको पहिलो दिनको सबै टिकट बिक्री भैसकेको क्यानले जनाएको छ । ...

बुधबार, ०९ बैशाख २०८३
सन्तोष परियारले गरे रास्वपा परित्याग

सन्तोष परियारले गरे रास्वपा परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र

मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र

नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । ...

बुधबार, ०९ बैशाख २०८३
जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह

जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह

जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । ...

बुधबार, ०९ बैशाख २०८३