नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् । ...
प्रधानमन्त्री कार्कीले नयाँ सदस्य थपेर आफ्नो नेतृत्वको सरकारको आकार बढाएर जेनजी समूहहरुका माग पूरा गर्दै सेवा प्रवाह चुस्त बनाउने योजना बनाएकी हुन् । ...
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा चार जना थपिने भएका छन् । शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम रहेको छ । ...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् । ...
सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो । ...
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम जेभी काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा गएर आफ्ना भनाई राख्न सुझाव दिएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले धार्मिक समूह र राजनीतिज्ञहरू बीचको संदिग्ध अवैध सम्बन्धको अनुसन्धान गर्न आह्वान गरेका छन् । लीको कार्यालयले आज बुधबार यो समाचार सार्वजनिक गरेको हो ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतितर्फ अघि बढ्दा गगनलाई त्यस्तो उल्लेख्य अवरोध पनि आएन । उनी सरासर पार्टीको अग्रपंक्तिको आसन ग्रहण गर्ने हैसियतमा पुगे । यति भएपछि गगन निर्वाचनहरुमा आकांक्षीहरुको भाग्य चयन...
भर्खरै शान्ति सम्झौता गरेका दक्षिण पूर्वी एशियाली देशहरु थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढ्दै गएर ताजा झडप भएको छ । ...
गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश...