
दुग्ध विकास संस्थान(डिडीसी) बालाजु प्लान्टबाट बजारमा गएको दूधको प्याकेटमा तौल कम पाइएको घट्नाले संस्थानको प्रतिष्ठामाथि प्रश्न उठेको छ । ...
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले प्रदेशमा प्रहरी सेवा जनउत्तरदायी, परिणाममुखी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । ...
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत विद्येयकलाई एक महिनाभित्र संसदबाट पास गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । ...
मकवानपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ...
। भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् । ...
केही समय यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई उदासिनताले छपक्क छोपेको छ । यो उदासीको कारण के हो, बुझ्न सकिएको छैन। ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं कब्जा गर्न कार्यकर्तालाई दिएको निर्देशन गैरजिम्मेवारपूर्ण रहेको बताएका छन् । ...
नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा.विजय प्रसाद मिश्रले वहालवाला मन्त्रालयका पदाधिकारीहरु मन्त्री एवम प्रधानमन्त्रीको निकट हुने भएकाले अवकासको समयमा नियुक्त हुने गरेको बताएका छन् । ...
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेको बताएका छन् । ...
नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । ...