समाचार

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
निलगिरी र तिलिचो हिमाल: मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

निलगिरी र तिलिचो हिमाल: मुस्ताङको प्राकृतिक र सांस्कृतिक पहिचान

मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् । ...

मंगलबार, ०२ असार २०८३
एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारका लागि पत्रकार किशोर श्रेष्ठ चयन

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारका लागि पत्रकार किशोर श्रेष्ठ चयन

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व, नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको हो । सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानलाई सम्मान गर्नु यस पुरस्कारको...

मंगलबार, ०२ असार २०८३
राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

राजनीतिक तथा आर्थिक अवसरहरुमा सबै वर्ग र समुदायको समान पहुँच हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरुमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् । ...

मंगलबार, ०२ असार २०८३
‘संसद राजनीतिको केन्द्र हो' : सभामुख घिमिरे

‘संसद राजनीतिको केन्द्र हो' : सभामुख घिमिरे

विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । ...

मंगलबार, ०२ असार २०८३
‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’

‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र

कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन । ...

मंगलबार, ०२ असार २०८३
कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन

कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन–जी बिष्फोट भएको बताएका छन् ।

मंगलबार, ०२ असार २०८३
एमालेको सल्लाघारी महाधिवेशनको गर्भमा के छ ?

एमालेको सल्लाघारी महाधिवेशनको गर्भमा के छ ?

सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमालेको महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भव्य सिँगारपेटार गरिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन् । ...

मंगलबार, ०२ असार २०८३