समाचार

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन्। विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताईन्। ...

संवैधानिक परिषदसम्बन्धी विधेयक पारित

संवैधानिक परिषदसम्बन्धी विधेयक पारित

राज्य व्यवस्था तथा सुशासन समितिबाट संवैधानिक परिषद (काम,कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ। ...

आइतबार, ०७ असार २०८३
कांग्रेस अहिले सरकारमा जाँदैन: नेता निधि

कांग्रेस अहिले सरकारमा जाँदैन: नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन्। आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए। ...

आइतबार, ०७ असार २०८३
प्रधानमन्त्रीको प्रतिवद्धता: रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

प्रधानमन्त्रीको प्रतिवद्धता: रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउछौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
अत्याधिक गर्मीका कारण रौतहटका चार पालिकामा रहेका विद्यालय बन्द

अत्याधिक गर्मीका कारण रौतहटका चार पालिकामा रहेका विद्यालय बन्द

अत्याधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन्। ...

आइतबार, ०७ असार २०८३
सुनको मूल्य निरन्तर उकालो

सुनको मूल्य निरन्तर उकालो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ। ...

आइतबार, ०७ असार २०८३
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। ...

आइतबार, ०७ असार २०८३
सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो। ...

आइतबार, ०७ असार २०८३
असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित: अध्यक्ष केसी

असहज आर्थिक परिस्थितिमा आएको बजेट सन्तुलित: अध्यक्ष केसी

आज काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा...

आइतबार, ०७ असार २०८३
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

आइतबार, ०७ असार २०८३
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। ...

आइतबार, ०७ असार २०८३
नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं: अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं: अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राख्दै अगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। ...

आइतबार, ०७ असार २०८३