समाचार

क्यानाडाको दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुल्यो

क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरुको पहिचान पनि खुलेको छ । ...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो। ...

मंगलबार, ३१ भदौ २०८२
फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक

फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर सार्वजनिक

अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति

एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति

शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
विकल र सुनिललाई थुनामा राखेर अनसन्धान गर्ने अनुमति

विकल र सुनिललाई थुनामा राखेर अनसन्धान गर्ने अनुमति

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

वसन्तपञ्चमीको अवसरमा राष्ट्रपति पौडेलले गरे वसन्त श्रवण

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा आज वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक  थ्रु’ हुँदै

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
एक हजार दुई सयले घट्यो सुनको मूल्य

एक हजार दुई सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

“फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” ...

मंगलबार, ३१ भदौ २०८२
क्यानाडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानाडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । ...

मंगलबार, ३१ भदौ २०८२
पुलिस रिपोर्ट अनलाइनबाटै: ७ महिनामा साढे ५ लाखले लिए सुविधा

पुलिस रिपोर्ट अनलाइनबाटै: ७ महिनामा साढे ५ लाखले लिए सुविधा

नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ। पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै यस्तो रिपोर्ट लिएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२