समाचार

जनप्रतिनिधिले गलत ग¥यो भने फेर्न सकिने यही व्यवस्थामा मात्रै हो: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मतदान गरेर निर्वाचित गरेको जनप्रतिनिधिले गल्ती ग¥यो भने चुनावबाट फेर्न सकिने यही व्यवस्थामा मात्रै भएको बताएका छन्। ...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। ...

आइतबार, ०७ असार २०८३
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गरेका छन्। ...

आइतबार, ०७ असार २०८३
गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। यसअघि उक्त रिट दरपिठ भएको थियो। ...

आइतबार, ०७ असार २०८३
सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ। ...

आइतबार, ०७ असार २०८३
बुकीमै बसेर यार्सागुम्बाको खोजी

बुकीमै बसेर यार्सागुम्बाको खोजी

चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए। ...

आइतबार, ०७ असार २०८३
जापानमा रुचाइयो ‘पुजार सार्की’

जापानमा रुचाइयो ‘पुजार सार्की’

गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ। ...

आइतबार, ०७ असार २०८३
कांग्रेसलाई सरकारमा जाने हतारो छैन: डा.शेखर कोइराला

कांग्रेसलाई सरकारमा जाने हतारो छैन: डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन्। ...

आइतबार, ०७ असार २०८३
सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो: नेता सिटौला

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो: नेता सिटौला

कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन्। ...

आइतबार, ०७ असार २०८३
अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्यौंलमा

अमेरिकी दूतावासमा विदा, सन्दीपको भिसा अन्यौंलमा

क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ। ...

आइतबार, ०७ असार २०८३
स्थानीय यार्सा खोज्न गएको मौका छोपी मुगु कार्मारोङका २३ घरमा चोरी

स्थानीय यार्सा खोज्न गएको मौका छोपी मुगु कार्मारोङका २३ घरमा चोरी

गाउँका अधिकांश मानिसहरु यार्सागुम्बा संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले शनिबार साँझ लुटपाट गरेको हो। ...

आइतबार, ०७ असार २०८३
बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र विपक्षीको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ। ...

आइतबार, ०७ असार २०८३