समाचार

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन्। ...

‘अघिल्लो वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी अन्त्य गर्छौं’

‘अघिल्लो वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी अन्त्य गर्छौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्। ...

मंगलबार, ३१ भदौ २०८२
संविधान र कानुन विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन्: गृहमन्त्री

संविधान र कानुन विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन्: गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने बताएका छन्। ...

मंगलबार, ३१ भदौ २०८२
नेपाल र अष्ट्रेलियाबीच  लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र अष्ट्रेलियाबीच लगानी सम्झौतामा हस्ताक्षर

नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। ...

मंगलबार, ३१ भदौ २०८२
पहिचानवादी र कोशी सरकारबीच दोस्रो दिनको वार्ता जारी

पहिचानवादी र कोशी सरकारबीच दोस्रो दिनको वार्ता जारी

पहिचानवादी र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच आज दोस्रो दिनको वार्ता सुरु भएको छ। हिजो बसेको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका थिए। ...

मंगलबार, ३१ भदौ २०८२
गडरायको आकर्षक गहना ‘चम्ला झरना’

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ। ...

मंगलबार, ३१ भदौ २०८२
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। ...

मंगलबार, ३१ भदौ २०८२
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो

पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ। ...

मंगलबार, ३१ भदौ २०८२
त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

त्रिवि उपकुलपतिका लागि १४ जनाको नाम सर्ट लिष्टमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । ...

मंगलबार, ३१ भदौ २०८२
छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

“छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको हो ।” ...

मंगलबार, ३१ भदौ २०८२
नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका  पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

मंगलबार, ३१ भदौ २०८२