समाचार

अस्पताल बनाउन ६० लाख सहयोग

मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ । ...

माओवादी केन्द्रको बन्दसत्र आजदेखि

माओवादी केन्द्रको बन्दसत्र आजदेखि

सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक...

मंगलबार, ०२ असार २०८३
वसन्तपुरको ऐतिहासिक गद्दी बैठक अब सर्वसाधारणका लागि खुला हुने

वसन्तपुरको ऐतिहासिक गद्दी बैठक अब सर्वसाधारणका लागि खुला हुने

मर्मतपछि बैठकको भुइँतलामा सङ्ग्रहालयसमेत बनाइएको छ भने उक्त सङ्ग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तुका साथै विशेषगरी वसन्तपुरमा रहेको ऐतिहासिक सामग्रीको चित्र र त्यसको बारेमा विवरणसमेत राखिने छ ।...

मंगलबार, ०२ असार २०८३
केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

 राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने...

मंगलबार, ०२ असार २०८३
'अरुलाई आलोचना गरेर हुँदैन, राजनीतिक प्रतिवेदनमा आफैंलाई चिरफार गरेको छु'

'अरुलाई आलोचना गरेर हुँदैन, राजनीतिक प्रतिवेदनमा आफैंलाई चिरफार गरेको छु'

उनले भने,‘पछिल्लो समयमा माओवादी केही कमजोर भएको महसुस भएको छ । अरुलाई आलोचना गरेर हुँदैन । मैले राजनीतिक प्रतिवदेनमा आफैंलाई चिरफार गरेको छु ।’ उनले एमाले–माओवादी बीचको एकता टुट्नुको कारणबारे...

मंगलबार, ०२ असार २०८३
'एमसीसीमा कहाँ छ राष्ट्रघात ?'

'एमसीसीमा कहाँ छ राष्ट्रघात ?'

उनले भने, ‘म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघात गरुँला र ? राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुस्।’ उनले पाँच...

मंगलबार, ०२ असार २०८३
'नेकपा जोगाउन नसकेकोमा पछुतो छ'

'नेकपा जोगाउन नसकेकोमा पछुतो छ'

उनले एमाले र माओवादीबीचको एकता गलत नभएको र जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताए । उनले आजको परिवर्तन सामूहिकताको परिणाम भएको भन्दै त्यसलाई विर्सन नहुने बताए । उनले भने, ‘एक...

मंगलबार, ०२ असार २०८३
चोलेन्द्र शम्सेरको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

चोलेन्द्र शम्सेरको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

वृहत् नागरिक आन्दोलनका तर्फबाट डा. गोविन्द केसीले राणाविरुद्ध आइतबार विभागमा उजुरी दिएका हुन् । केसीले प्रधानन्यायाधीश राणा, उनकी धर्मपत्नी, भाइ, परिवारका अन्य सदस्य, नातेदार, बिचौलिया समेतको भ्रष्ट गिरोह नै खडा...

मंगलबार, ०२ असार २०८३
रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

सबै प्रक्रिया पुर्याइएकाले महाधिवेशन भन्न लायक र उपयुक्त रहेको तर्क गर्दै उनले व्यवस्थित ढङ्गले विधान संशोधन गर्न लागिएको तथा सम्मेलनलाई महाधिवेशनान परिणत गरिएको बताए । शनिबार साँझ बसेको स्थायी कमिटीको...

मंगलबार, ०२ असार २०८३
प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

प्राधिकरण चार महिनामा २.८३ प्रतिशत विद्युत चुहावट घटाउन सफल

कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारीरुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।...

मंगलबार, ०२ असार २०८३
भारत र चीनबीच सीमामा तनाव हुँदा पनि एक सय अर्ब डलरको व्यापार

भारत र चीनबीच सीमामा तनाव हुँदा पनि एक सय अर्ब डलरको व्यापार

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुई देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो । उक्त व्यापारले यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको...

मंगलबार, ०२ असार २०८३
माओवादीमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने

माओवादीमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने

पछिल्लो पटक माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । केन्द्रीय समितिको बैठकले पारित गरेको विधानअनुसार पार्टीमा एक जना अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव,...

मंगलबार, ०२ असार २०८३