कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्न पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित समारोहमा उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिदै मतदानमा आफूलाई भोट नहाल्नेको पनि...
आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ । उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुवात...
उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिदैँ लोहारको एक चोटको संज्ञा दिए । उनले भने, ‘हुनत अवसरवादीहरु अहिले गाउँ गाउँमा केही...
निगमले अन्तर्राष्ट्रियतर्फ छ वर्षभित्र लण्डनदेखि सिड्नी तथा टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, सङ्घाई, इन्चेन, अहमदाबाद, रियाद, इण्डोनेसिया र फ्र्यांकफर्ट उडान गर्ने दाबीसहित कार्ययोजना बनाइरहेको हो । निगमले तत्कालै साउदी अरेबियाको रियादमा...
त्यस्तै सरकारले क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा...
शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेका र लामो समयसम्म...
बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् ।
न्याय परिषद्ले त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको उनले बताएकी छन् । उनले न्याय परिषदद्वारा राखिएको शैक्षिक...
कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई खोप प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यी खोप विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ । दूतावासले सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर...
तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार रहेका बताइएको छ । फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए । प्रहरीले अहिलेसम्म ३२ जनाको शव निकालेको...
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । ...
आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई...