लोकसेवा आयोगले मंसिर २९ गते पदपूर्तिको विज्ञापन गरेको थियो । अदालतले पुस १८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलमा एकल इजलासबाट जारी अल्पकालीन आदेशले निरन्तरता पाएमा विज्ञापनको बाँकी...
कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेज मै आइसकेको छ । उनले श्रमसँग जोड्ने कुरा राम्रो विषय उठान भएको प्रतिक्रिया दिए । “एक्सन कमरेड अध्यक्षबाटै हुनुपर्छ”, चित्र अवलोकनका क्रममा खनालले...
उनले प्रतिवेदनमा लेखेका छन्, “ यो निर्धन मुलुकका जनप्रतिनिधि करोडौँको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापी थिएन । सङ्घीयताले बजेटको एउटा हिस्सा...
लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि जितेको हो । ...
सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा १०० बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि...
सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ...
सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुन लागेको छ । सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाएका छन् । त्यसो त अध्यक्ष प्रचण्डको...
भारतको गृह मन्त्रालयले केही प्रतिकूल निवेशबारे पत्ता लागेकाले मिशनरीज अफ च्यारिटीको दर्ता नवीकरण अस्वीकार गरिएको जनाएको छ । चरमपन्थी हिन्दूहरूले उक्त संस्थाले आफ्ना कार्यक्रमहरूको आडमा धर्मप्रचार गर्न तथा मानिसहरूलाई धर्म...
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गरी पूर्वमा बलानखोलाबाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।...
यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र विहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ । बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका...
प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । ...
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । त्यसमा पनि सन्तोषले नै उपाधि हात पारेका हुन् । सन्तोषले विभिन्न १८ प्रकारका खाना प्रस्तुत गरेका थिए । ...