केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । ...
५० बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आग्रह गरेको छ ।
सामान्यता राजनीतिक नेतृत्वले आफूले गरेको गल्ती स्वीकार गर्न चाहँदैनन् । मानवीय स्वभाव पनि गल्ती स्वीकार गर्ने खालको हुँदैन तर माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएपछिको १५ वर्षमा पार्टी नेतृत्वका क्रममा...
सो प्रणाली बिहीबारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन् । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । ...
उनले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्तीका रुपमा स्वीकार गरेका छन् । त्यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्नुपर्ने भए पनि त्यसअनुसार हुन नसकेको उनको भनाइ छ...
कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन...
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् । उनले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । प्रतिवदेनमा भनिएको...
पुनर्वास नगरपालिकाको प्याराताल क्षेत्रदेखि पश्चिम बेलौरी हुँदै बेल्डाँडी गाउँपालिकाको सीमा क्षेत्रसम्म भारतसित लामो समयदेखि सीमा विवाद छ । “गुल्लरको रुख वर आफ्नो जमिन जोत्ने क्रममा भारतीय वन विभागले मलाई २०५४...
सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । ...
उक्त प्रतिवेदन हालसम्म प्रतिनिधि तथा पर्यवेक्षकलाई वितरण गरिएको छैन । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको...
उनका अनुसार केही थप प्रतिनिधिको बारेमा निर्णय गर्नुपरेकाले बन्द सत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको हो । सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर...
पछिल्लो तथ्याङ्कानुसार सन् २०१७/०१८ मा लुम्बिनीमा स्वदेशी एवम् विदेशी पर्यटक गरी वार्षिक १९ लाख धार्मिक पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनीमा स्वदेशी एवम् विदेशी पर्यटकको आगमन बढिरहेका अवस्थामा पछिल्ला दुई...