प्रवास

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

जाति र वंशमा आधारित भेदभाव उन्मूलनका लागि ‘जी सेभेन’संग माग

क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिसले जी सेभेनलाई जातीय भेदभाव अन्त्यको माग राखेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलद्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले फोन वार्तामा मध्यपूर्वको अवस्थाबारे छलफल गरेको क्रेमलिनले जनाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। ...

आइतबार, ०६ बैशाख २०८३
इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
इजरायल - प्यालेस्टाइन युद्धमा २०० पत्रकारको मृत्यु

इजरायल - प्यालेस्टाइन युद्धमा २०० पत्रकारको मृत्यु

युरोपेली पत्रकार संघ र अन्य विश्वसनीय स्रोतहरूका अनुसार २०० पत्रकार र संचारकर्मीहरुको ज्यान गएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी

गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन

रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन

पूर्वी चीनको हाङझाउ शहरमा आइतबार भएको विश्वको पहिलो मानवोइड रोबोट फाइटिङ(कुस्ती) प्रतियोगितामा ‘एआई स्ट्राटेजिस्ट’ले विजयी हासिल गरेको छ । ...

आइतबार, ०६ बैशाख २०८३
मेचीपारी 'चिकेन नेक'मा भारतले बढायो सुरक्षा सतर्कता, बंगलादेश र पाकिस्तानसँग सशंकित

मेचीपारी 'चिकेन नेक'मा भारतले बढायो सुरक्षा सतर्कता, बंगलादेश र पाकिस्तानसँग सशंकित

भारत र बंगलादेशबीचको सम्बन्ध पहिले नै तनावपूर्ण छ। अब पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका अधिकारीहरूले ढाकाको भ्रमण गरेपछि यसले दुई देशबीचको तनावलाई अझ बढाएको समाचारमा उल्लेख छ। ...

आइतबार, ०६ बैशाख २०८३