प्रवास

घानाका राष्ट्रपति चुनावमा महामुदुद्वारा हार स्वीकार

घानाका राष्ट्रपति चुनावमा महामुदुद्वारा हार स्वीकार

घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन्। ...

विहीबार, १६ असोज २०८२
बंगलादेश: अत्यधिक गर्मीले गार्मेन्ट कारखानाका कामदार जोखिममा

बंगलादेश: अत्यधिक गर्मीले गार्मेन्ट कारखानाका कामदार जोखिममा

बंगलादेश, भियतनाम र पाकिस्तानमा विश्वका केही ठूला कपडा उत्पादन केन्द्रहरूमा कामदारहरू बढ्दो गर्मीको सामना गरिरहेका छन्। जलवायु परिवर्तनले तापमानलाई छल्न धौ धौ परिरहेको भनेर स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन्। ...

विहीबार, १६ असोज २०८२
दक्षिण कोरिया: मार्शल ल लगाउने राष्ट्रपतिलाई विदेश भ्रमणमा प्रतिवन्ध

दक्षिण कोरिया: मार्शल ल लगाउने राष्ट्रपतिलाई विदेश भ्रमणमा प्रतिवन्ध

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई देश छोड्न प्रतिबन्ध लगाएको छ । ...

विहीबार, १६ असोज २०८२
गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ। गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ। ...

विहीबार, १६ असोज २०८२
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन्। ...

विहीबार, १६ असोज २०८२
पाकिस्तानमा इमरान समर्थकको हिंसात्मक प्रदर्शनः ६ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानमा इमरान समर्थकको हिंसात्मक प्रदर्शनः ६ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। ...

विहीबार, १६ असोज २०८२
विश्व व्यवस्थाको रूपान्तरणको प्रारम्भ भएको रुसी गुप्तचर प्रमुखको भनाई

विश्व व्यवस्थाको रूपान्तरणको प्रारम्भ भएको रुसी गुप्तचर प्रमुखको भनाई

रुसको वैदेशिक गुप्तचर सेवा एसभीआरका प्रमुख सर्गेई नारिस्किनले पश्चिमा शक्ति आफ्नो विगतको शक्ति गुमाएको स्वीकार गर्न इच्छुक नभएको र जानाजानी विश्वका प्रमुख क्षेत्रहरूको अवस्थालाई कमजोर बनाउन लागिपरेको टिप्पणी गरेका छन्...

विहीबार, १६ असोज २०८२
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन्। ...

विहीबार, १६ असोज २०८२
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...

विहीबार, १६ असोज २०८२
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु, सात प्रहरी अपहरण

उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ। ...

विहीबार, १६ असोज २०८२
बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु

मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको  लेबनानले जनाएको छ। हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ। ...

विहीबार, १६ असोज २०८२