प्रवास

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजारभन्दा बढी

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४३ हजारभन्दा बढी

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ। ...

विहीबार, १६ असोज २०८२
बंगलादेश: आन्दोलनका घाईते विद्यार्थीको शिक्षण शुल्क मिनाहा

बंगलादेश: आन्दोलनका घाईते विद्यार्थीको शिक्षण शुल्क मिनाहा

बंगलादेशको अन्तरिम सरकारले माध्यमिक तहदेखि माथिका जनआन्दोलनका क्रममा घाइते भएका विद्यार्थीको शिक्षण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । ...

विहीबार, १६ असोज २०८२
इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव

इजिप्टद्वारा गाजामा दुई दिने युद्धविरामको प्रस्ताव

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गरेका छन्। ...

विहीबार, १६ असोज २०८२
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। ...

विहीबार, १६ असोज २०८२
लेबनानमा इजरायली आक्रमण तिब्र

लेबनानमा इजरायली आक्रमण तिब्र

इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ। ...

विहीबार, १६ असोज २०८२
पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

पृथ्वीमा डायनोसर विलुप्त भएजस्तै मानिस पनि जोखिमा रहेको एलोन मस्कको भनाई

'हामी एउटै ग्रह प्रजातिको तुलनामा बहुग्रह प्रजातिहरू हौं भने सभ्यताको सम्भावित आयु धेरै हुनेछ'मस्कले भनेका छन्। ...

विहीबार, १६ असोज २०८२
सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ: उपराष्ट्रपति ह्यारिस

अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन्। ...

विहीबार, १६ असोज २०८२
फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन्। ...

विहीबार, १६ असोज २०८२
चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

चक्रवात 'डाना' का कारण ओडिशातीव्र हावा र वर्षा, ३०० उडान रद्द

बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवाती तूफान ‘दाना’ अक्टोबर २४ गते बिहान करिब २ बजे ओडिशाको तटमा पुग्नेछ। ...

विहीबार, १६ असोज २०८२
बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन्। ...

विहीबार, १६ असोज २०८२
राष्ट्र संघका महासचिव ब्रिक्स शिखर सम्मेलनमा

राष्ट्र संघका महासचिव ब्रिक्स शिखर सम्मेलनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भोल्गा क्षेत्रको काजान पुगेका छन् । ...

विहीबार, १६ असोज २०८२