प्रवास

सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव

सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव

इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ । सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा...

आइतबार, ०६ बैशाख २०८३
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
विश्व मामिला मुठ्ठीभर शक्तिशाली देशले मात्र चलाउने मान्यता विरुध्द चीन

विश्व मामिला मुठ्ठीभर शक्तिशाली देशले मात्र चलाउने मान्यता विरुध्द चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले विश्व शासन प्रणालीबारे चीनको दृष्टिकोण सार्वजनिक गरेका छन् । ...

आइतबार, ०६ बैशाख २०८३
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा

खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा...

आइतबार, ०६ बैशाख २०८३
पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा

पाकिस्तान र अफगानिस्तान बीच सीमा पारको द्वन्द्व शुक्रबार तीव्र बनेको छ । अफगानस्तानले काबुल, कन्दहार र उबअतय क्षेत्रमा हवाई हमला गरेपछि इस्लामाबादले काबुलविरुद्ध “खुला युद्ध” घोषणा गरेको जनाएको छ ।

आइतबार, ०६ बैशाख २०८३
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग

बंगलादेश सम्पादक परिषद्ले देशभरका पत्रकारविरुद्ध दर्ता गरिएका झुटा तथा दुःख दिने उद्देश्यका मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । परिषद्का अध्यक्ष नुरुल कबीर र महासचिव देवान हानिफ महमुदको...

आइतबार, ०६ बैशाख २०८३
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । ...

आइतबार, ०६ बैशाख २०८३
विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

विश्वव्यापी ट्यारिफ १५ प्रतिशत पुर्‍याउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशमाथि लगाइएको १० प्रतिशत विश्वव्यापी ट्यारिफ बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल टूथ सोसलमार्फत यस्तो जानकारी दिएका हुन। ...

आइतबार, ०६ बैशाख २०८३
भारतका सेवानिवृत्त सैनिक अधिकारीले पुस्तक लेख्न पाउने

भारतका सेवानिवृत्त सैनिक अधिकारीले पुस्तक लेख्न पाउने

पैदल सेनासहित चारवटा चिनियाँ ट्याङ्कहरू पूर्वी लद्दाखको रेचिन लातर्फ अघि बढिरहेका थिए। ती ट्याङ्कहरू कैलाश रेन्जमा रहेको भारतीय सेनाको चौकीभन्दा केही सय मिटर मात्र टाढा थिए। ...

आइतबार, ०६ बैशाख २०८३
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट...

आइतबार, ०६ बैशाख २०८३