प्रवास

गाजामा १५ महिनापछि रोकियो इजरायल–हमास युद्ध

गाजामा १५ महिनापछि रोकियो इजरायल–हमास युद्ध

इजरायल र हमासबीच गाजामा १५ महिनादेखि जारी युद्ध आजबाट बन्द हुने भएको छ। ...

विहीबार, १६ असोज २०८२
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । ...

विहीबार, १६ असोज २०८२
हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

हमास–इजरायल १५ महिनापछि युद्धविराममा सहमत

इजरायल र हमास गाजामा १५ महिना लामो युद्ध रोक्न सहमत भएका छन्। युद्धविरामको क्रममा हमासले गाजामा बन्धक बनाएका इजरायली नागरिकहरूलाई रिहा गर्नेछ। बदलामा इजरायलले हमासका मानिसहरूलाई पनि रिहा गर्नेछ। ...

विहीबार, १६ असोज २०८२
दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार उनको निवासबाट पक्राउ गरेको छ। योल डिसेम्बर ३, २०२४ मा देश मा मार्शल ल लागू गर्न को लागी आपराधिक अनुसन्धान अन्तर्गत छ।

विहीबार, १६ असोज २०८२
रुसी राष्ट्रपति पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पवीचको वार्ता स्थल युएई

रुसी राष्ट्रपति पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पवीचको वार्ता स्थल युएई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पवीच हुने भनिएको शिखरवार्ता स्थल संयुक्त अरब इमिरेट्स (युएई) हुनसक्ने बताईएको छ। ...

विहीबार, १६ असोज २०८२
इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ। अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन्। ...

विहीबार, १६ असोज २०८२
अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाका ३ जङ्गलमा आगलागी, ३ हजार एकडमा फैलियो आगो

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकैको तीन जङ्गलमा मंगलबार भीषण आगलागी भएको छ। ...

विहीबार, १६ असोज २०८२
भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

भ्रष्टाचारको प्रजनन् आधार नै उन्मूलन गर्ने चीनको अठोट

चीनमा भ्रष्टाचार विरुध्दको लडाईंलाई दृढ संकल्पका साथ अगाडि बढाउने अठोट गर्दै भ्रष्टाचारको प्रजनन आधार नै उन्मूलन  गर्ने घोषणा गरिएको छ। ...

विहीबार, १६ असोज २०८२
भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

भारतमा कोरोना जस्तै भाइरसका ८ केस, सबै बालबालिका

कोरोना भाइरस जस्तै एचएमपीभी संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको थियो। यहाँ १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। ...

विहीबार, १६ असोज २०८२
अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

अमेरिकामा १० वर्षयताकै सबैभन्दा खराब हिमपातको खतरा

स्थितिलाई ध्यानमा राख्दै अमेरिकाका ७ राज्य केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, मिसौरी र न्यु जर्सीका केही क्षेत्रमा आपतकाल लगाइएको छ। ...

विहीबार, १६ असोज २०८२
दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै

दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ। ...

विहीबार, १६ असोज २०८२