राजनीति

'लिपुलेकमा अविलम्ब सडक विस्तारको काम रोकियोस्'

विज्ञप्तिमा भनिएको छ, ‘दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु...

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन

आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गरेको मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ । ...

शनिबार, ०६ असार २०८३
निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको बारेमा दलहरुसँग छलफल हुने आयोगले जनाएको छ । आयोगले संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा निमन्त्रणा...

शनिबार, ०६ असार २०८३
राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय...

शनिबार, ०६ असार २०८३
'अर्काको मेहनतमा टुपुक्क नेता बन्न आएका हौं र हामीहरु ?’

'अर्काको मेहनतमा टुपुक्क नेता बन्न आएका हौं र हामीहरु ?’

‘दुईटा एजेण्डा बोकेर म यस पटक उठेको हुँ । एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो । त्यो एजेण्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फस्र्ट राउन्डको म्यान्डेटले...

शनिबार, ०६ असार २०८३
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

 “पर्सी शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका...

शनिबार, ०६ असार २०८३
प्रदेश दुईको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने

प्रदेश दुईको नाम र राजधानी माघ तीन गते टुङ्गो लाग्ने

प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुङ्गिने उनले...

शनिबार, ०६ असार २०८३
मनोनयनमा पक्षपात गरेको छैनः अध्यक्ष लिङ्देन

मनोनयनमा पक्षपात गरेको छैनः अध्यक्ष लिङ्देन

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताए । अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दूराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित मुद्दासमेत...

शनिबार, ०६ असार २०८३
एमालेको ५६ जिल्लामा नेतृत्व चयन

एमालेको ५६ जिल्लामा नेतृत्व चयन

नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ५६ जिल्लामा नेतृत्व चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बुधबार बिहानसम्म ५६ जिल्ला कमिटीमा नेतृत्व चयन भएको छ ।

शनिबार, ०६ असार २०८३
एमाले प्रदेश अधिवेशन सर्यो

एमाले प्रदेश अधिवेशन सर्यो

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले आजदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको...

शनिबार, ०६ असार २०८३
माधव नेपाललाई कोरोना सङ्क्रमण

माधव नेपाललाई कोरोना सङ्क्रमण

कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ...

शनिबार, ०६ असार २०८३
नेपालको स्वाभिमानमाथि आँच पुग्ने गतिविधि नगर्न भारतलाई एमालेको आग्रह

नेपालको स्वाभिमानमाथि आँच पुग्ने गतिविधि नगर्न भारतलाई एमालेको आग्रह

मंगलबार एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान...

शनिबार, ०६ असार २०८३