
नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । मतदानबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय...
उनले भनेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया...
केन्द्रीय सदस्य मधेसी (महिला) चार सिटका लागि किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा, मुक्ताकुमारी यादव, केन्द्रीय सदस्य मधेसी (खुला) पाँच सिटका लागि अजयकुमार चौरसिया, अजयकुमार द्विवेदी, प्राडा अञ्जनीकुमार...
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए ।...
कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली कांग्रेसलाई सुदृढ बनाउने बताए । उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भागबण्डारहितको नेपाली कांग्रेस,...
भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको...
विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनित गरिएको हो । मनोनित हुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । ...
उनीहरु दुवै जनाले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन् । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा...
समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो । अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता...
उनले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने बताए । उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ...
त्यो समय किसुनजीलाई दिइएन । तपाइँको मौन समर्थनमा किसुनजी बारम्बार पीडित बनाइनु भएको हो । गिरिजा बाबु र स्वयम् देउवाजी पनि बिगतमा तपाइँबाट धोखा खानेमा हुनुहुन्थ्यो । ...
“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो...