राजनीति

नेपालको स्वाभिमानमाथि आँच पुग्ने गतिविधि नगर्न भारतलाई एमालेको आग्रह

मंगलबार एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विज्ञप्ति जारी गरी यसबारेमा तत्काल भारत सरकारसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान...

एमालेको कैलाली अध्यक्षमा थापा निर्वाचित

एमालेको कैलाली अध्यक्षमा थापा निर्वाचित

थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाएका छन् । उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित भएका छन् । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही...

मंगलबार, ०८ बैशाख २०८३
'भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठूलो योगदान'

'भौगोलिक र भावनात्मक एकीकरणमा पृथ्वीनारायण शाहको ठूलो योगदान'

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना व्यक्त गरेकी...

मंगलबार, ०८ बैशाख २०८३
प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ । रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले...

मंगलबार, ०८ बैशाख २०८३
'आफूलाई वामपन्थी भन्ने दलहरु दक्षिणपन्थीको सेवामा'

'आफूलाई वामपन्थी भन्ने दलहरु दक्षिणपन्थीको सेवामा'

उनले पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गरे । अध्यक्ष ओलीले देशमा परिवर्तन चाहने एकमात्रै वामपन्थी पार्टी एमाले मात्रै भएको...

मंगलबार, ०८ बैशाख २०८३
भारतले लिपुलेकमा गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

भारतले लिपुलेकमा गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

पार्टीका विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार विज्ञप्ति जारी गरी भारतले अवैधानिक रूपमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।  खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि...

मंगलबार, ०८ बैशाख २०८३
पुस  २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

संसद सचिवालयको सूचनामा भनिएको छ, ‘२०७८ साल पुस २८ गते बुधबार दिनको १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले...

मंगलबार, ०८ बैशाख २०८३
३८ जिल्लामा एमालेको नेतृत्व चयन

३८ जिल्लामा एमालेको नेतृत्व चयन

नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ३८ जिल्लामा नेतृत्व चयन भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार सोमबार बिहानसम्म ३८ जिल्ला कमिटीमा नेतृत्व चयन भएको छ ।

मंगलबार, ०८ बैशाख २०८३
राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि  लागू

राष्ट्रियसभा निर्वाचन आचारसंहिता आजदेखि लागू

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत...

मंगलबार, ०८ बैशाख २०८३
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।  आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस...

मंगलबार, ०८ बैशाख २०८३
'भ्रष्टाचारलाई घृणा गर्नुहोस्'

'भ्रष्टाचारलाई घृणा गर्नुहोस्'

“देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, उनले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।” अध्यक्ष ओलीले मानिस...

मंगलबार, ०८ बैशाख २०८३
लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग

भारतीय प्रधानमन्त्री मोदीले आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । ...

मंगलबार, ०८ बैशाख २०८३