राजनीति

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरुले उठाएको माग सम्बोधन हुन नसकेका कारण...

आइतबार, २६ साउन २०८२
कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक(सूचीसहित)

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक(सूचीसहित)

कोइरालाले ३८३६ मत प्राप्त गरेका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा...

आइतबार, २६ साउन २०८२
एमसीसीबारे अन्य दलहरुसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन

एमसीसीबारे अन्य दलहरुसँग छलफल गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ...

आइतबार, २६ साउन २०८२
'एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध गर्न पाउँदैन'

'एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध गर्न पाउँदैन'

आइतबार काठमाडौंमा पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणा सभामा अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद...

आइतबार, २६ साउन २०८२
'दलहरुसँग निरन्तर छलफल गरी एमसीसीलाई एउटा निष्कर्षमा पुर्याउछौं'

'दलहरुसँग निरन्तर छलफल गरी एमसीसीलाई एउटा निष्कर्षमा पुर्याउछौं'

बैठकमा एमसीसी र संसदको गतिरोधका विषयमा छलफल भएको थियो । कार्कीका अनुसार बैठकमा एमसीसीकाबारेमा दलका नेताहरुले आ आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । अब एमसीसीकाबारे छलफल गरी एउटा निष्कर्षमा पुर्याउने...

आइतबार, २६ साउन २०८२
मौलिक नेपाली सभ्यतालाई संरक्षण गर्नु साझा दायित्वः प्रधानमन्त्री  

मौलिक नेपाली सभ्यतालाई संरक्षण गर्नु साझा दायित्वः प्रधानमन्त्री  

उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै ज्यापु समुदायलाई चाहिएको सहयोग गर्न सरकार तयार रहेको बताए । प्रधानमन्त्री देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा...

आइतबार, २६ साउन २०८२
'सत्ता गठबन्धनमा सहमति भएपछि मात्र एमसीसी अघि बढ्छ'

'सत्ता गठबन्धनमा सहमति भएपछि मात्र एमसीसी अघि बढ्छ'

उनले भने “नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर...

आइतबार, २६ साउन २०८२
पहिचानले राष्ट्रियता सदृढ हुन्छ :  प्रचण्ड

पहिचानले राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड

किराँत समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने योमरी पुन्हिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किराँत र नेवार समुदायमा शुभकामना व्यक्त गर्दै प्रचण्डले सबै समुदायको हकअधिकार र पहिचानले...

आइतबार, २६ साउन २०८२
'म सानो चित्तले राजनीतिमा आएको होइन'

'म सानो चित्तले राजनीतिमा आएको होइन'

शनिबार झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी...

आइतबार, २६ साउन २०८२
कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, शशांकको अग्रता

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, शशांकको अग्रता

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए।...

आइतबार, २६ साउन २०८२
आइतबार सर्वदलीय बैठक

आइतबार सर्वदलीय बैठक

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको छ । ...

आइतबार, २६ साउन २०८२