समाचार

कस्तो रह्यो गृहमन्त्रीको ६ महिना ?

खुला कारागार सञ्चालन नियमावलीको मस्यौदा तयार गरिएको, विगत छ महिनामा मात्र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा गरी कूल ९५० थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । मुलुकका विभिन्न...

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान

मन्त्रालयले युएई र साउदीका लागि एकएक जना श्रम काउन्सेलर तथा कतार र बहराइनका लागि एकएक जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सेलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी...

बुधबार, ०६ जेठ २०८३
म्यानपावर कम्पनी वर्गीकरणका लागि कार्यदल गठन

म्यानपावर कम्पनी वर्गीकरणका लागि कार्यदल गठन

बिहीबार गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल...

बुधबार, ०६ जेठ २०८३
हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

हराएको मूर्ति खोजीका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

“कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचिन स्मारक...

बुधबार, ०६ जेठ २०८३
नेपालमा पर्यटक आगमनमा बृद्धि

नेपालमा पर्यटक आगमनमा बृद्धि

बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्छन् । “अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिलेको असहज परिस्थितमा पनि १६ हजार बढी पर्यटक भित्रिनु...

बुधबार, ०६ जेठ २०८३
३५ सय रुपैयाँ घुससहित नायव सुब्बा  पक्राउ

३५ सय रुपैयाँ घुससहित नायव सुब्बा पक्राउ

आयोगको कार्यालयको हेटौँडाको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग उनले घुस मागेका थिए । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले साहलाई सेवाग्राहीबाट...

बुधबार, ०६ जेठ २०८३
अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । ...

बुधबार, ०६ जेठ २०८३
खोप अभियानमा कोशेढुंगा पार गरेकोमा नेपाललाई डब्लूएचओको बधाई

खोप अभियानमा कोशेढुंगा पार गरेकोमा नेपाललाई डब्लूएचओको बधाई

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको हो । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल...

बुधबार, ०६ जेठ २०८३
एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

एक किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

शेर्पाले मलद्वारमा सुन लुकाएर ल्याएका थिए । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको...

बुधबार, ०६ जेठ २०८३
राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढी नगद कारोबार गर्नेको विवरण

राष्ट्र बैंकले माग्यो सात लाख भन्दा बढी नगद कारोबार गर्नेको विवरण

यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले मंगलबार पत्रमार्फत जानकारी मागेको हो । नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे बैंकहरुलाई जानकारी दिन भनेको छ ।

बुधबार, ०६ जेठ २०८३
  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

  एमसीसीमा दलीय दाउपेच, सत्ता गठबन्धन संकटमा 

एमसीसीसँग नेपालले गरेको अनुदान सम्झौता अब निर्णायक चरणमा प्रवेश गरेको छ । नेपाली  कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा एमसीसी बिषय टुंगो लगाउन  कटिबद्ध देखिएका छन् । तर सत्ता गठबन्ध दलका...

बुधबार, ०६ जेठ २०८३
कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

कैलालीका स्थानीय तहले गर्न सकेनन् हिउँदे अधिवेशन

नगरप्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए । ...

बुधबार, ०६ जेठ २०८३